Logo
रुबि र लक्ष्मणको प्रेम कहानी : प्रेम, हत्या र आत्महत्यासम्म

१३ भदौ, रौतहट । रौतहटको माधोपुरमा विद्यालयको प्रेमबाट सुरु भएको एक कथाको अन्त्य हत्या र आत्महत्याको त्रासदीपूर्ण घटनासँगै भएको छ। २८ वर्षकी रुबि साहको शव सुटकेसभित्र फेला परेको केही दिनपछि उनका प्रेमी ३० वर्षका लक्ष्मण पासवानको पनि उपचारका क्रममा मृत्यु भएपछि यो प्रेम कहानीले सामाजिक सञ्जालमा ठूलो चर्चा पाएको छ