Logo
देशभर आज बकर इद पर्व मनाइँदै, के छ कुर्बानीको महत्व…

२४ जेठ, वीरगञ्ज । नेपाली मुसलमान समुदायले इस्लाम धर्मको दोस्रो प्रमुख पर्व बकर इद (इदुल अजहा) आज देशभर उल्लासपूर्वक मनाइरहेका छन्। बकर इद रमजानको ७०औँ दिन मनाइने धार्मिक पर्व हो, जसलाई कुर्बानीको पर्व पनि भनिन्छ। आज बिहानै मुसलमान धर्मावलम्बीहरूले स्नान गरी नजिकको मस्जिद वा इदगाहमा गई सामूहिक रूपमा नमाज अदा