Logo
७ किलो सुन सहित २० लाख नगद लुटेर भागेका समीर…

१२ जेठ, वीरगञ्ज । भारतको विहार राज्य सिवान जिल्लाको एक घर र ज्वेलरी पसलमा भएको लुटपाटमा संलग्न कैलालीका एक युवक इलका प्रहरी कार्यालय अत्तरीयामा रहेको प्रहरीले जनाएको छ । घरेलु कामदारको रुपमा रहेका २ नेपाली मध्ये लुटपाटमा संलग्न एक समीर खड्का प्रहरी हिरासतमा फेला परेका हुन । सिवान नगर थाना