Logo
बहुदरमाईमा साना व्यवसायीको लागि ग्राम उद्योग सञ्चालन गरिने

२ असार, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाले आगामी आर्थिक बर्ष देखि घरेलु तथा साना उद्योग संचालनका लागि ग्राम उद्योग संचालनमा ल्याउने भएको छ । बहुदरमाई नगरपालिका वडा नं. २ सिसियाडीमा ग्राम उद्योग स्थापना गर्न ७ बिघा जग्गा खरिद गरिएको प्रमुख प्रशासकिय अधिकृत महमद शेरे मुस्तफाले बताए । बहुदरमाई नगरपालिका भित्र