१६ जेठ, काठमाडौं — केही दिनअघि मात्रै जेलमुक्त भएका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई मस्तिष्काघात (ब्रेन स्ट्रोक) भएको छ। शुक्रबार बिहान करिब ७ बजे उनलाई मस्तिष्काघात भएको र करिब १०.३० बजे काठमाडौँ माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। हाल उनलाई अस्पतालको सघन उपचार कक्ष (आईसीयू)