Logo
वीरगञ्ज यातायातको सवारी र चालक अनुमति कार्यालय एकीकरणगरी एउटै बनाईयो

३ असार, वीरगञ्ज । मधेस प्रदेश सरकारले आगामी आर्थिक बर्षदेखि वीरगञ्जमा रहेका यातायात कार्यालय सवारी र सवारी चालक अनुमती पत्र कार्यालयलाई एकीकरण गरि यातायात व्यवस्था कार्यालय वीरगञ्जको रुपमा सञ्चालन गर्ने भएको छ । मधेस प्रदेश सरकारले आर्थिक बर्ष २०८०/०८१ को लागि सार्वजनिक गरेको बजेट बक्तव्यमा अलग अलग प्रकृतिका दुवै कार्यालयलाई