Logo
सामुदायिक रेडियो माडीको १३ औं वार्षिकोत्सव सम्पन्न

२० भदौ, माडी चितवन । दिवाकर सञ्चार केन्द्रद्वारा सञ्चालित माडीको पहिलो रेडियो सामुदायिक रेडियो माडी १०७.६ मेगाहर्जको १३ औं वार्षिकोत्सव समारोह आज बुधवार माडीमा सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहका प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले रेडियोको जिङ्गल बजाएर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । रेडियो माडीको बार्षिकोत्सव