Logo
वाईसीएल सम्मेलनको अवधि लम्बियो, नेतृत्व चयनमा रस्साकस्सी

२२ जेठ, काठमाडौं। नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलन निर्धारित समयभन्दा लम्बिएको छ, जसले गर्दा नेतृत्व चयन प्रक्रिया थप जटिल बनेको छ। जेठ १८ देखि २० गतेसम्मका लागि तय भएको सम्मेलनको अवधि बढाएर कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हल बिहीबार (आज) २२ गतेका लागि पनि