Logo
अनुदानमा पाएका १२ करोडका विद्युुतीय गाडी तीन वर्षदेखि बेवारिसे

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका १२ करोडका १९ विद्युतीय गाडी तीन वर्षदेखि बेवारिसे छन् । पाँच बस र १४ भ्यान (ट्याक्सी) एडिबीले दिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले बस काठमाडौं झिकाएर तामझामका साथ उद्घाटन गर्दै भनेका थिए, ‘नेपालमा विद्युतीय युगको शुभारम्भ भयो ।’ तर, प्रधानमन्त्री चढेर