Logo
ठाकुरराम क्याम्पसलाई व्यवस्थित बनाउन महानगर तयार छ : मेयर सिंह

२४ साउन, वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसले क्याम्पसको समग्र विकासका लागि वीरगन्ज महानगरपालिकाका नगरप्रमुखसँग भेटघाट गरेको छ । वीरगन्जको शैक्षिक धरोहरको रुपमा रहेको ऐतिहासिक क्याम्पस ठाकुराम बहुमुखी क्याम्पसको छवि पछिल्लो समयमा विग्रदै गएकोले यसको सुधारका लागि सरोकारवालाहरुसँग छलफल सुरुवात गरेको छ । यही क्रममा नजिकको स्थानीय सरकार प्रमुखसँग भेटघाट

वीरगञ्जका ठाउँ ठाउँमा ट्याङकीबाट पानी वितरण हुदैँ

१२ साउन, वीरगञ्ज । पिउने पानीको समस्या झेल्दै गरेका स्थानियलाई वीरगन्ज महानगरपालिकाले ट्याङ्करबाट पानी वितरण गर्न सुरु गरेको छ ।