Logo
कंडेल आत्महत्या दुरूत्साहन मुद्दामा रावल थुनामा, वीरगञ्जका व्यवसायी रुंगटा फरार

१८ जेष्ठ, वीरगञ्ज । पोल्ट्री व्यवसायी तथा नेपाली कांग्रेस चितवनका निवर्तमान कोषाध्यक्ष शंकर कँडेलको आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेका जीवन रावललाई बिहीबार चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । कँडेल मृत्यु सम्बन्धमा परिवारले रावलका साथै वीरगञ्जका रुंगटा गु्रपका संचालक व्यवसायी प्रदीप रूगटाविरूद्ध पनि आत्महत्या दुरूत्साहन मुद्दामा