Logo
कलैयाका सुन व्यवसायी शिवकुमार सरार्फ सहित २५ जना जेल चलान

२० असोज, वीरगञ्ज । ६१ किलो सुन प्रकरणमा पक्राउ परेका कलैयाका सुनचाँदी व्यवसायी शिवकुमार सरार्फ सहित २५ जनालाई थुनामा पठाउन आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले ६१ केजी सुन प्रकरणमा पक्राउ परेका २६ जना मध्ये २५ जनालाई थुनामा पठाउन आदेश दिएको हो। पक्राउ परेकामध्ये एक