Logo
६० किलो सुन तस्करी प्रकरणमा सिआईबीको अनुसन्धान सुस्त, अनुसन्धानका लागि…

२१ जेठ, काठमाडौँ । अबैध रुपमा ल्याइएको ६० किलो सुन प्रकरणमा सिआईबीको अनुसन्धान सुस्त हुन थालेको छ । सुन तस्करी जाँचबुझ आयोगको सिफारिसको आधारमा सीआईबीले ६० केजी र भेप प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा पछिल्लो चरणमा १० जना मानिसलाई पक्राउगरी हिरासतमा राखेर अनुसन्धान भइरहेको सिआईबीका प्रवक्ता