Logo
वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी

११ फागुन, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा संवेदनशीलता बढेको भन्दै स्थानीय प्रशासनले आज सोमबार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा अवस्थाको गम्भीर समीक्षा गर्दै महानगरका मुख्य सहरी क्षेत्रहरूमा कर्फ्यु लगाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) द्वारा जारी सूचना अनुसार

गौरमा शान्ति सद्‍भाव र्‍याली: कर्फ्यु हट्यो, जनजीवन लयमा फर्किँदै

११ फागुन, गौर (रौतहट) । केही दिनदेखि साम्प्रदायिक तनावका कारण अशान्त बनेको रौतहटको सदरमुकाम गौरमा सोमबार बिहान नागरिक समाजको अगुवाइमा भव्य