७ जेठ, वीरगञ्ज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा ऐतिहासिक घोषणा गर्दै बताएका छन् कि अमेरिका आफ्नो रक्षा प्रणालीको नयाँ चरणमा प्रवेश गर्दैछ । उनले भने, “हामी ‘गोल्डन डोम’ मिसाइल डिफेन्स शिल्डको विकास गर्दैछौं, जुन इजरायलको आयरन डोमभन्दा धेरै बलियो हुनेछ । यो प्रणाली थप परिष्कृत र शक्तिशाली हुनेछ, र