Logo
रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा लगियो

भैरहवा,३० कात्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देहीबाट पोखरा लागिएको छ। बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा मंगलबारदेखि जारी बयान बिहीबार राति सकिएपछि लामिछानेलाई आज पोखरा लागिएको हो। बयानका क्रममा प्रहरीले लामिछानेलाई मंगलबार, बुधबार तथा बिहीबार गरि

पर्साको ऐतिहासिक तथा धार्मिक बाघमोर्चामाई मेला आजदेखि शुरु

३० कात्तिक,ठोरी । अघिल्ला वर्ष झैं पर्साको ठोरी गाउँपालिका–५ मा लाग्ने ऐतिहासिक र धार्मिक बाघमोर्चामाई मेला आज (शुक्रबार) देखि सुरु

कर संकलन नगर्न गरेको गृहको निर्देशनमा अदालतको कारण देखाउ आदेश

३० कात्तिक,वीरगञ्ज ।स्थानीय तहलाई कर संकलन नगर्न संघीय सरकारको गृहमन्त्रालयले गरेको पत्राचारमा बारा जिल्ला अदालतले कारण देखाउ आदेश जारी गरेको

यु–१९ महिला क्रिकेटकी कप्तान महतो सहित मधेसबाट सहभागी खेलाडीलाई प्रदेशको…

३० कात्तिक,वीरगञ्ज । १९ बर्षमुनीको महिला विश्वकप क्रिकेटमा छनोट हुन सफल नेपाली राष्ट्रिय टिमलाई मधेस प्रदेशका खेलकुदमन्त्रीले नगद सहित सम्मान

जीराभवानीको भित्री सडक ढलानको शिलान्यास

३० कात्तिक,सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा सडक ढलानको शिलान्यास गरिएको छ । गाउँको भित्री सडक ढलानको शुक्रबार शिलान्यास भएको हो

सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र साह विरुद्ध भ्रष्टाचार मुद्दा…

३० कात्तिक,काठमाडौँ । भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार

बाराको त्रिवेणीमा आयोजित रक्तदान कार्यक्रममा एक महिलासहित २५ जनाले गरे…

३० कात्तिक,वीरगञ्ज । साहस नेपालको आयोजनामा बाराको फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणीमा रक्तदान कार्यक्रम समपन्न भएको छ । त्रिवेणी

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदै

३० कात्तिक,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणअघि नै भारत जाने भएका छन्। प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित भएको

तराई मधेशमा आज सामा चकेवा समापन गरिँदै

३० कात्तिक,वीरगञ्ज । तराई मधेशमा दाजुभाइ तथा दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने पर्वका रूपमा मनाइने सामा चकेवा आज समापन गरिँदैछ।

उपनिर्वाचन हेटौंडा–१२ मा चुनावी सरगर्मी बढ्दो

३० कात्तिक,बागमती। प्रमुख राजनीतिक दलले हेटौंडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही मंसिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

३० कात्तिक,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन्। अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२९ मा सहभागी भएर राष्ट्रपति

दार्चुला दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो

३० कात्तिक,  काठमाडौं । दार्चुलामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा पाँचजना घाइते छन् ।

दार्चुला दुर्घटनाः सात जनाको मृत्यु, छ जनाको अवस्था गम्भीर

३० कात्तिक, दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर

पाकिस्तानमा विषाक्त धूवाँ फैलिँदा २४ घण्टामा १५ हजार भन्दा बढीमा…

३० कात्तिक, काठमाडौँ । लाहोर लगायत पाकिस्तानका अन्य भागहरूमा विषाक्त धूवाँ फैलिँदा २४ घण्टामा १५ हजार जनाभन्दा धेरैमा श्वासप्रश्वासजन्य सङ्क्रमण

नेपालले पहिलो पटक आज बङ्गलादेशमा बिजुली पठाउने

३० कार्तिक, काठमाडौं । नेपालले आज बङ्गलादेशमा बिजुली निर्यात गर्ने भएको छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता