Logo
काभा वुमन्स नेसन्स भलिबल : नेपालको विजयी सुरुआत

१७ साउन,काठमाडौं। नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी सुरुआत गरेको छ। बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो। पहिलो सेट नेपालले २५–१९ ले जितेको थियोे। त्यस्तै नेपालले दोश्रो सेट २५– १८ र तेश्रो सेट २५–१९ ले आफ्नो

भारतका बैंकमा ठूलो साइबर आक्रमण, एकैपटक तीन सय बैंकको सिस्टम…

१७ साउन,काठमाडौं । भारतीय बैंकिङ प्रणालीमा ठूलो साइबर हमला भएको छ । करिब तीन सय बैंकहरु ठप्प भएका छन् ।

वीरगञ्जका निरञ्जन कुमार अग्रवाल थप तीन दिन हिरासतमा बस्ने

१७ साउन,वीरगञ्ज । वीरगञ्जका निरञ्जन कुमार अग्रवाललाई थप तीन दिन हिरासतमा राखिने भएको छ । जिल्ला अदालत पर्साले अग्रवाललाई थप

एमालेले तोक्यो सातै प्रदेशमा इन्चार्ज

१७ साउन,काठमाडौं । नेकपा (एमाले)ले सातैवटा प्रदेशमा इन्चार्ज तोकेको छ । बिहीवार काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले प्रदेश इन्चार्जको टुंगो

गुरू बराललाई उपाध्यक्ष मनोनीत गर्ने एमालेको निर्णय

१७ साउन,काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले गुरू बराललाई उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णय गरेको छ। सिंहदरबारअगाडि रहेको बसेरा

मधेश प्रदेशमा सार्वजनिक सेवा प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग

१७ साउन,धनुषा । मधेश प्रदेश सरकारले सार्वजनिक निकायबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने भएको छ

डिआईजी केसीको सरुवा सामान्य प्रक्रिया : गृहमन्त्री लेखक

१७ साउन,काठमाडौं । गृहमन्त्री रमेश लेखकले डिआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गर्नुभएको छ । राष्ट्रिय सभाअन्तर्गतको

उपमेयरले क्षेत्राधिकार मिचेर पत्र लेखेपछि मेयरले गराए सचेत

१७ साउन,वीरगञ्ज । जीतपुर सिमरा उपमहानगरपालिकामा बजेट कार्यान्वयन सम्बन्धी मेयर र उपमेयरबिच जुहारी चलेको छ । उपमेयर भोला प्रसाद अधिकारीले

यूएईमा एकैवर्ष २ सय ३१ नेपालीको मृत्यु

१७ साउन,काठमाडौं । खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई)मा पछिल्लो एक वर्षको अवधिमा २३१ नेपालीको मृत्यु भएको छ । उनीहरू

हिमाचलमा बादल फुटेर एक्कासी धेरै पानी खस्दा ५० जना बेपत्ता,…

१७ साउनकाठमाडौं । हिमाचल प्रदेशमा रामपुर र मण्डी नजिकै बादल फुटेर आकाशबाट निकै धेरै पानी एकैपटक खस्दा अचानक ठूलो बाढि

सरकारले माग पूरा नगरेको भन्दै सहकारी पीडितहरुद्वारा काठमाडौंमा प्रदर्शन

१७ साउन, काठमाडौं । सहकारी पीडितहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति गरे

मधेशमा नेपाली नक्कली नोट बरामदीको डरलाग्दो तथ्यांक, एक वर्षमा झण्डै…

१७ साउन,वीरगञ्ज । दुई दिन अगाडी वीरगञ्जबाट एक हजार दरका २ वटा नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी

१७ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । बैठक सिंहदरबार अगाडिको होटेल बसेरामा बसिरहेको हो ।

टीआरसीमा चार बुँदामा सहमति

१७ साउन,काठमाडौं । सशस्त्र द्वन्द्वका समयमा भएका मानव अधिकार हननका घटनालाई सम्बोधन गर्ने विधेयक (टीआरसी)का विवादित चार बुँदामा सहमति जुटेको

क्यान्सर अस्पतालमा बिरामीको मृत्यु : दुई नर्स निलम्बित

१७ साउन,चितवन । किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि)को मात्रा बढी दिएर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत