८ माघ,काठमाडौं। राष्ट्रिय सभा निर्वाचनका लागि आज मध्यरातिदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ। निर्वचान आचारसंहिताले मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अर्थात् आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न रोक लगाएको हो। राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ। रातिदेखि कुनै पनि विधि, प्रकृया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार

८ माघ,काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताएका छन्।

८ माघ,जनकपुर । भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको उत्सवमा जनकपुरधामको जानकी मन्दिरमा आज सवा लाख दियो बालेर उत्सव मनाउने तयारी

८ माघ,वीरगञ्ज । वीरगञ्जमा जारी आठौं प्याब्सन टि–२० क्रिकेट प्रतियोगितामा ओम नेशनल एकेडेमी बिजयी भएको छ । ओम नेशनलले मालिनिलाई

८ माघ,काठमाडौं । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई सो पदको हैसियतमा कोषमा काम गर्न अदालतले रोक

८ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू समेत जोडिएको सहकारी घोटालाका सन्दर्भमा ‘सत्यतथ्य’ सार्वजनिक गर्न पत्रकार सम्मेलन

८ माघ,जनकपुर । सत्तागठबन्धनका नेताहरुको जमघटबाट जनमत पार्टीले गठबन्धनको नैतिकता र मुल्यमान्यतालाईसमेत जोगाउन नसकेकाले आउने दिनमा सरकारबाट हटाइने संकेत गरेको

८ माघ,वीरगञ्ज । दशकौंदेखि भूमाफियाले कब्जा गरेको वीरगञ्जको घडिअर्वा स्थित रामजानकी मन्दिरमा आज प्राण प्रतिष्ठा स्थापनाको भव्य तयारी गरिएको छ

८ माघ,काठमाडौं। भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको ‘प्राण प्रतिष्ठा’ आज हुँदैछ। गर्भगृहमा रामको बालस्वरूप मूर्ति राखेर विभिन्न पूजन कार्य थालिएको छ।

७ माघ,पोखरिया । वीरगञ्ज लेडिज सर्कलले आज जिराभवानीको २ सय जना किशोरीहरुलाई ब्याग वितरण गरेको छ । जिराभावानी गाउँपालिकामा आसमान

७ माघ,पर्सागढि । लगातार बढेको चिसोका कारण पर्साको पर्सागढि नगरपालिकाले तेस्रो पटक विद्यालयमा जाडो बिदा थप गरेको छ । पालिकाले

७ माघ,वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । २३ औँ सशस्त्र प्रहरी दिवस–२०८० को अवसरमा कार्यक्रम

७ माघ,वीरगञ्ज । पर्सा प्रहरीले गाँजा खेत फडानी गर्ने अभियानलाई निरन्तरता दिएको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानमा लगाइएका गाँजा

७ माघ,वीरगञ्ज । उपप्रधान तथा गृहमन्त्र नारायणकाजी श्रेष्ठले कारागारलाई सुधार गृहको रुपमा विकास गर्दै लैजानुपर्ने सुझाव दिएका छन् । सर्लाहीको मलंगवामा

७ माघ,वीरगञ्ज । वीरगन्जमा जारी आठौं प्याब्सन टि–२० क्रिकेट प्रतियोगितामा मनकामना मावि दुई सय ४६ रनको फराकिलो अन्तरले बिजयी भएको