Logo
देशका पाँच प्रदेशमा हल्का देखि मध्यम वर्षको सम्भावना, बाकीँ प्रदेशका…

भदौ २५, काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव देखिएको हो। आज बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू(भागमा सामान्यतया बदली रहि देशका बाँकी भू(भागमा आंशिक

पत्रकार यादवको मोटरसाईकल दुर्घटनामा मृत्यु

२४ भदौ, सर्लाही । सर्लाहीको बरहथवामा भएको मोटरसाईकल दुर्घटनामा एक पत्रकारको ज्यान गएको छ । शनिवार साझ बरहथवा–मधुवनी सडक अन्तरगत

उपचारमा समेत विभेद, तेश्रो लिङ्गीको पीडा कसले बुझ्ने ?

२४ भदाै, वीरगञ्ज । दुर्घटनामा परेर बारा जिल्लाको प्रादेशिक अस्पताल कलैयामा उपचारका लागि पुगेकी एक बिरामी, बाहिर भुईमै छट्पटाई रहेकी

सर्लाहीको मलंगवामा सद्भाव र्‍याली, घटनाको छानविन गर्न सहायक प्रजिअको नेतृत्वमा…

२४ भदौ, सर्लाही । दुई समुदायविचको तनावको कारण असान्त बनेको सर्लाहीको मलंगवालाई सामान्य अवस्थामा फर्काउन आज सद्भाव र्‍याली निकालिएको छ।

प्रहरीले वकपत्रमा सहयोग गरेन, न्याय माग्न कहाँ जाउँ !

२४ भदौ, वीरगञ्ज । कर्तब्य ज्यान मुद्दामा प्रहरीहरु नै बकपत्रमा उपस्थित नभएको पिडीतले गुनासो गरेका छन् । पर्साको बहुदरमाई नगरपालिका

पकाहामैनपुर गाउँपालिकाको सामान चोरी गरेको आरोपमा कर्मचारी निलम्वित

२४ भदौ, पर्साको पकाहामैनपुर गाउँपालिकाको कार्यालयबाट सामानहरु चोरी गरेको आरोपमा जिन्सी शाखाका प्रमुख हरिमोहन महतो सहित त्यस शाखामा कार्यरत सम्पूर्ण

भ्रष्टाचार विरोधी अभियानले प्रतिगामीको सात्तो उड्यो : प्रधानमन्त्री प्रचण्ड

२४ भदौ, हेटौडा । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले सरकारले सुरु गरेको नयाँ अभियानले हिजो

बालुवाटार जग्गा प्रकरणमा जिल्ला अदालत काठमाडौंकाे आदेशकाे पूर्णपाठ

२४ भदौ, वीरगञ्ज । बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतले आइतबार धरौटीमा छाड्न आदेश दिएको छ।

ललिता निवास प्रकरणमा १७ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालतकाे…

२४ भदौ, वीरगञ्ज । ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले

बाढीका कारण दक्षिण चीनको ग्वाङ्डोङका ८० हजार मानिस विस्थापित

२४भदौ,काठमाडौं । शुक्रबार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तका ८० हजार मानिस विस्थापित भएका छन्। उनीहरुलाई

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी २ वटा अध्यादेश

२४भदौ,काठमाडौं । कोशी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बजेटसम्बन्धी अध्यादेश जारी गरेका छन्। प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख

आत्महत्या रोकथाम दिवस : रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी कम

२४ भदौ,काठमाडौं। नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुनसकेको देखिएको छैन। मनोविद्

सर्लाहीको मलंगवामा कर्फ्यु हट्यो तर बजार सुनशान

२४ भदौ, सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु आज बिहानदेखि हटेको छ । कर्फ्यु हटे पनि ७२ घण्टासम्म कुनै

रौतहटमा श्रीमान श्रीमती मृत फेला

२४ भदौ,वीरगञ्ज । रौतहटमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् । दुबैजना आफ्नै घरको सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला

प्रधानमन्त्रीको चीन भ्रमण फलदायी र प्रभावकारी हुने

२४ भाद्र, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो आसन्न चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलमा छलफल गर्नुभएको छ। आइतबार बिहान