Logo
बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

२१ फागुन,वीरगञ्ज । बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका– ८ बस्ने ५० वर्षीय मजिद मियाको मृत्यु भएको हो । आज मध्यान्न १२ बजे बुद्धचोकमा वीरगञ्जबाट विराटनगर तर्फ जाँदै गरेको को १ ख ५७०० को बसले ब्याक गर्ने क्रममा उनलाई ठक्कर दिएको थियो । जिल्ला

पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सङख्यामा वृद्धि

२१ फागुन,वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सङख्यामा वृद्धि आएको छ । निकुञ्जले प्राकृतिक रुपमा कृत्रिम निर्माण गरिएका पोखरीमा पानी

बारामा केही समय अघि बन्द गरिएका क्रसर उद्योग फेरि धमाधम…

२१ फागुन,वीरगञ्ज । बारामा केही अघि बन्द गरिएका क्रसर उद्योग फेरि धमाधम खुल्न थालेका छन् । कानुन विपरीत संचालन गरेको

सत्तारुढ गठबन्धन निकटका विद्यार्थी सङ्गठनले सहकार्य गर्ने

२० फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका

दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री

२० फागुन, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताउनुभएको छ।शनिबार दिउँसो

पटेर्वासुगौलीमा वडाकार्यालय भवनको शिलान्यास

२० फागुन,सेढवा ।पटेर्वासुगौली गाउपालिका वडा नं ४ को वडाकार्यालयको भवनको शिलान्यास गरिएको छ। गाउपालिकाको चालू आर्थिक बर्षको ७० लाख रुपैयाको

वीरगञ्ज–३१ भेडियाहीमा होली मिलन कार्यक्रम सम्पन्न

२० फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ मा होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।शनिबार वडा नम्बर ३१ को

पर्साको पटेर्वासुगौलीमा दिने स्वास्थ शिविर सम्पन्न

२० वीरगञ्ज, पचगावाँ ।पर्साको पटेर्वासुगौली स्वास्थ शाखा पर्साको आयोजना र पटेर्वासुगौली गाउँपालिका–४ सुगौली स्वास्थ चौकीमा एक दिने स्वास्थ शिविर सम्पन्न

युवा नेता ओमप्रकाश सर्राफ जनमत पार्टीमा प्रवेश

२० वीरगञ्ज,फागुन । युवा नेता ओमप्रकाश सर्राफ सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् ।शनिबार काठमाण्डौस्थित जनमत पार्टीको कार्यालयमै

राम्रो काम गर्न खोज्दा चौतर्फी प्रहार भयो : अध्यक्ष ओली

२० वीरगञ्ज,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट

बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

२० फागुन, वीरगञ्ज । बारामा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–१४ मा ना २

होलीको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न पर्सा प्रहरीको आग्रह

२० फागुन, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित बनाउन आग्रह गरेको छ ।

एमालेको ग्रासरुट अभियान अन्तर्गत जीतपुरसिमराका १२ वडाको भेला एकै दिन…

२० फागुन, बारा । नेकपा एमालेको मिसन ग्रसरुट अभियान अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ मा भेला आज फत्तेपुरमा सम्पन्न

पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२० फागुन, वीरगञ्ज ।पर्साको पोखरीयामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका–५ मसिहानी घर भएका ४५

जनकल्याण जीतपुरको होलि मिलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२० फागुन, बारा । जनकल्याण बहुउदेश्यीय सहकारी संस्था लिमिटेड जीतपुरले होलि मिलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले

भर्खरै