Logo
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ भने उकालो लाग्यो

२९ माघ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा बिहीबार सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो। यससँगै आज बजारमा छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् बुधबार सुन प्रतितोला ३

नेपाल लाइफको ६ महिनामा ३३ करोड बढी नाफा, जीवन बीमा…

२९ माघ, काठमाडौं । नेपालको अग्रणी जीवन बीमा सेवा प्रदायक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्मको

त्रिभुवन विमानस्थल क्षेत्रमा पूर्वराजाको स्वागत तयारीमा पनि लाग्यो ब्रेक

२९ माघ, काठमाडौँ । झापाबाट राजधानी फर्कन लाग्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने राजावादी समूहहरूको योजनामा

पूर्वमुख्यमन्त्री राजकुमार शर्मा पार्टीबाट निष्कासित, प्रदेश सभा सदस्य पद पनि…

२९ माघ,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। पार्टीको

इन्टरपोलको समन्वयमा स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई विदेशबाट…

२९ माघ,काठमाडौं । स्वदेशमा अपराध गरी विदेश फरार रहेका १० जनालाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) सँगको समन्वयमा पक्राउ

रामेछाप बस दुर्घटनाः क्षतिपूर्ति र सुरक्षा सुधारको सहमतिपछि सडक सञ्चालनमा

२९ माघ, काठमाडौं । तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाएका यात्रुहरूका परिवारलाई उचित क्षतिपूर्ति दिने र सार्वजनिक यातायातको सुरक्षामा कडाइ

रौतहटमा अवैध साल काठ तस्करी प्रयास विफल, सुमो र मोटरसाइकलसहित…

२९ माघ,वीरगञ्ज । रौतहटको जंगलसहिया क्षेत्रमा अवैध साल काठ तस्करीको प्रयास सशस्त्र प्रहरी बल र वन सुरक्षाको संयुक्त टोलीले विफल

सुरक्षा सतर्कताः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा

२९ माघ, काठमाडौं । मुलुकको मुख्य हवाई प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले

आन्दोलनबाट सरकार ढलेको १८ महिनापछि बंगलादेशमा कडा सुरक्षासहित मतदान शुरु

२९ माघ, काठमाडौँ । बंगलादेशमा बिहीबार बिहानदेखि देशभर आमनिर्वाचन अन्तर्गत मतदान शुरु भएको छ । विद्यार्थी आन्दोलनको दबाबमा तत्कालीन प्रधानमन्त्री

चितवनमा स्कारपियो र अटोरिक्सा ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

२९ माघ, काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका अन्तर्गत गीतानगरमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने

आज दुई संसदीय समितिको बैठक: कार्यसम्पादन समीक्षा र प्रतिवेदनमाथि छलफल…

२९ माघ, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । बैठकहरूमा विधायन कार्यान्वयनको अवस्था र

टी–२० विश्वकप: नेपाल आज इटालीसँग भिड्दै, पहिलो जितको खोजीमा दुवै…

२९ माघ, काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटमा आज (बिहीबार) नेपालले आफ्नो दोस्रो खेलमा इटालीको सामना गर्दैछ । भारतको

आजको मौसम…

२९ माघ, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी,

शुक्रबारसम्म सबै मतपत्र छपाइ सकिने, आजदेखि ढुवानी सुरु गरिंदै

२९ माघ, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्र

पर्सा–४ मा कांग्रेस उम्मेदवार रमेश रिजालको घरदैलो अभियान तीव्र

२८ माघ,सेढवा । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई तीव्रता