Logo
मधेश प्रदेशसभामा सभामुख पदको निर्वाचन आज, दुई उम्मेदवारमा प्रतिस्पर्धा

६ पौष, जनकपुर । मधेश प्रदेश सभामा आज सभामुख पदको निर्वाचन हुँदैछ। सातदलीय गठबन्धनले यसअघिका सभामुख रामचन्द्र मण्डललाई गत मंसिर ३ गते दुई तिहाइ बहुमतबाट हटाएपछि नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाइएको हो। मण्डलमाथि पद अनुकुलको आचरण नगरेको आरोप लगाइएको थियो। आजको निर्वाचनमा सभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेको

चन्द्रपुर-गौर सडक खण्डमा सवारी दुर्घटना, एकको मृत्यु, एक जना घाइते

६ पौष, रौतहट । चन्द्रपुर नगरपालिका–१० स्थित चन्द्रनिगाहपुर-गौर सडक खण्डको बाल्चनपुरमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको

महँगो इम्बोस्ड नम्बर प्लेटको शुल्क घटाउने सरकारको तयारी

६ पौष, काठमाडौँ । लामो समयदेखि विवादमा रहेको ‘इम्बोस्ड नम्बर प्लेट’को शुल्क सरकारले घटाउने तयारी गरेको छ। करिब एक लाख

निर्वाचन आयोगको प्रस्तावित आचारसंहिताः अनुमति बिना सवारी प्रयोग निषेध

६ पौष, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा उम्मेदवारले अनुमति

Breaking : वीरगञ्जमा ग्यास सिलिन्डर बिस्फोट, मदिरा भट्टीमा भीषण आगलागी

६ पौष, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ५ अन्तर्गत रेल्वे रोडस्थित कुम्हालटोल सामुदायिक प्रहरी सेवा केन्द्र अगाडि रहेको एक

आज विश्व ध्यान दिवस, नेपालमा पनि विविध कार्यक्रम आयोजना गरिँदै

६ पौष, काठमाडौँ । आज डिसेम्बर २१ का दिन विश्वभर विश्व ध्यान दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसंघको आह्वानअनुसार नेपालमा पनि

नेशनल मेडिकल कलेज र आशा किरण केन्द्रबीच स्वास्थ्य सेवा सहकार्य…

६ पौष, वीरगञ्ज । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सहकार्य सम्झौता सम्पन्न भएको छ। आशा

मधेश प्रदेशसभाको सभामुख पदमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा

६ पौष, जनकपुर । मधेश प्रदेशसभाको सभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ। सत्तारूढ सात दलीय गठबन्धनका तर्फबाट

कांग्रेस सभापति देउवाले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाए

५ पौष, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका नेताहरूलाई छलफलका लागि बोलाएका छन्। सभापति देउवाले शनिबार

मधेश प्रदेश सभामा सभामुख चयन प्रक्रिया आजदेखि

५ पौष, जनकपुर । मधेश प्रदेश सभामा सभामुख चयनका लागि आज शनिबारदेखि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुने भएको छ। प्रदेश

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शतप्रतिशत विश्वासको मत पाए

५ पौष, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट शतप्रतिशत विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप: स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी…

४ पौष, काठमाडौं । कञ्चनपुरस्थित जिल्ला कारागार कार्यालयमा शुक्रबार दुई समूहका कैदीबन्दीबीच भीषण विवाद भएपछि कारागार परिसर तनावग्रस्त बनेको छ

एमालेमा गुटबन्दीको अध्याय समाप्त भएको ओलीको उद्घोष

४ पौष, काठमाडौं ।  नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको गुटबन्दी पूर्ण रूपमा अन्त्य भएको दाबी गर्नुभएको छ

एमालेको निर्वाचित केन्द्रिय कमिटीको पहिलो बैठक, संशोधित विधान एक साताभित्रै…

४ पौष, काठमाडौं । नेकपा एमालेले ११ औं महाधिवेशनपश्चात् पार्टीको केन्द्रीय कमिटीमा चयन नभएका तर लामो राजनीतिक अनुभव सँगालेका नेताहरूलाई

त्रिविको ५१ औं दीक्षान्त पुस १० मा, १६ हजार विद्यार्थीले…

४ पौष, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी १० पुसमा ५१औं दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । विश्वविद्यालयले शुक्रबार पत्रकार