Logo
काठमाडौं उपत्यकामा कर्फ्यू आदेश शुक्रबारसम्म लम्ब्याइयो

२६ भदौ, काठमाडौँ । पछिल्लो सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाले राजधानी उपत्यकामा लागू भएको कर्फ्यू आदेशलाई शुक्रबारसम्म लम्ब्याउने निर्णय गरेको छ। बुधबार जारी गरिएको विज्ञप्तिमा सेनाले नागरिकको धन–जनको सुरक्षा सुनिश्चित गर्न कर्फ्यू आदेश लम्ब्याउनुपरेको उल्लेख गरेको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भदौ २६ गते बिहीबार बिहान १० बजेदेखि बेलुका

वीरगञ्जको बालसुधार गृहबाट फरार भएका १४६ जनामध्ये ७८ जना पक्राउ,…

२५ भदौ,वीरगञ्ज । वीरगञ्जको बालसुधार गृहबाट फरार भएका १४६ जना कैदीबन्दीमध्ये ७८ जनालाई पर्सा प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। अहिले

मोरङ जिल्ला कारागारमा भाग्ने प्रयास, प्रहरीको १५ राउन्ड हवाई फायर

२५ भदौ, विराटनगर । मोरङ जिल्ला कारागारमा कैदीबन्दीहरू छुटाउन पुगेको समूह र कारागारभित्रका कैदीहरूबीच समन्वयमा भाग्ने प्रयास भएपछि प्रहरीले हवाई

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सुचारु

२५ भदौ,काठमाडौं । जेन–जी आन्दोलनका कारण दुई दिनदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्क्ष्ब्) पुनः सुचारु गरिएको छ। विमानस्थल सुरक्षा

महोत्तरीको जलेश्वर कारागारबाट ५७२ कैदी फरार

२५ भदौ, महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वरस्थित क्षेत्रीय कारागारबाट मङ्गलबार साँझ एक dramatक घटना भएको छ। करिब ५७२ जना कैदीहरू

वीरगञ्जमा जलेको नेपाल टेलिकमको गाडी हटाउँदै रेडक्रसका स्वयंसेवकहरू

२५ भदौ,वीरगञ्ज । मंगलबार जेन–जी आन्दोलनको क्रममा वीरगञ्जको प्रमुख चोक घण्टाघरमा आगजनी गरिएको नेपाल टेलिकमको सेवा गाडी सडकबाट हटाउने कार्य

सांसद तोसिमा कार्कीको अपिल: “नयाँ नेपालको नेतृत्व जेन–जी पुस्ताको जिम्मा…

२५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको दोष नव–पुस्ता

प्रचण्डकी छोरी गंगा दाहालको घरमा आगलागी, जलेको अवस्थामा एक पुरुषको…

२५ भदौ,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको ललितपुरस्थित घरमा आगजनी

राष्ट्रपति र सेनाको वार्ता प्रस्तावपछि जेन–जी पक्ष भर्चुअल छलफलमा, नयाँ…

२५ भदौ,काठमाडौं । राष्ट्रपति कार्यालय र नेपाली सेनाले वार्ताका लागि बोलाएपछि जेन–जी आन्दोलनका समर्थक युवाहरू आन्तरिक छलफलमा जुटेका छन्। डिस्कोर्ड

बाल सुधारगृहबाट भाग्न खोज्दा ५ बालबन्दीको मृत्यु

२५ भदौ,बाँके । बाँकेको बैजनाथ गाउँपालिका–५ नौबस्तास्थित बाल सुधारगृहबाट भाग्ने प्रयासमा पाँच बालबन्दीको ज्यान गएको छ। बाल सुधारगृहसँगै रहेको क्षेत्रीय

नेपाली सेनाको आग्रह : लुटिएका हातहतियार र गोलीबारुद तत्काल बुझाउनुस्

२५ भदौ, काठमाडौं । जेन–जी नेतृत्वको आन्दोलनका क्रममा हराएका वा लुटिएका हातहतियार, गोलीबारुद तथा सुरक्षा सामग्री तत्काल बुझाउन नेपाली सेनाले

जसपा प्रदेश अध्यक्ष अशोक यादव पक्राउ

२५ भदौ, रौतहट । जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी

पर्सा जिल्ला अदालतको सम्पूर्ण सेवा अनिश्चितकालका लागि थगित

२५ भदौ,वीरगञ्ज । पर्सा जिल्ला अदालतले आजदेखि अदालतको सम्पूर्ण सेवाहरू स्थगित गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्सा र नेपाली सेनाले

काठमाडौँमा लुटपाट मच्चाउने समूह हतियारसहित सक्रिय, सेनासँग दोहोरो फायरिङ

२५ भदौ, काठमाडौँ । राजधानी काठमाडौँका विभिन्न स्थानमा लुटपाटमा संलग्न समूह हतियारसहित सक्रिय भएको पाइएको छ। पछिल्ला केही घटनामा उनीहरूले

वीरगञ्जमा सुरक्षा कडा, गल्ली-गल्लीमा सेना तैनाथ

२५  भदौ, वीरगञ्ज । हालैको अशान्त वातावरणपछि वीरगञ्जको सुरक्षा अवस्था थप कडा बनाइएको छ। मुख्य सडकदेखि गल्ली–गल्लीसम्म नेपाली सेनासहित ठूलो