२२ भदौ,वीरगञ्ज । वीरगञ्जमा मास्टर अफ सेरेमोनि तालिम सम्पन्न भएको छ।लायन्स क्लब वीरगञ्ज परिवारले एरिया–३ का सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मास्टर अफ सेरेमोनि तालिमको आयोजना गरेको छ। दुई दिने तालिमको पहिलो दिन आज सफलता पूर्वक सम्पन्न भएको क्लबले जनाएको छ। कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष लायन नरोत्तम पाण्डेले गर्नुभएको थियो

२२ भदौ, काठमाडौं । नेपालमा नर्सिङ पेसालाई थप व्यावसायिक र गुणस्तरीय बनाउन नेपाल नर्सिङ परिषद्ले एक नयाँ व्यवस्था लागू गरेको

२२ भदौ, काठमाडौं। पूर्वपत्नीले दर्ता गरेको उजुरीका आधारमा पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङलाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि

२२ भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जालहरूलाई सूचीकृत नभएको भन्दै लगाएको प्रतिबन्धप्रति सत्तारुढ दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ। आइतबार

२२ भदौ, काठमाडौं । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाको गाडीले ठक्कर दिएर घाइते भएकी बालिकाको उपचार खर्च

२२ भदौ, काठमाडौं। ललितपुर महानगरपालिकाले जावलाखेलस्थित ऐतिहासिक न्हुस् पोखरीको डिलमा रहेको अतिक्रमित संरचना भत्काएको छ । महानगरले आइतबार पोखरीको उत्तरतर्फ

२२ भदौ, बारा। बारामा नरभक्षी बाघको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ। यो घटनासँगै पछिल्लो दुई महिनामा बाघको आक्रमणबाट ज्यान

२२ भदौ, काठमाडौं। संघीयता कार्यान्वयनसँग प्रत्यक्ष जोडिएको नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था

२२ भदौ, काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहितका प्रतिवादीहरूविरुद्ध दायर भएको पतञ्जलि जग्गा हिनामिना मुद्दाको

२२ भदौ, काठमाडौं । आज भदौ शुक्ल पूर्णिमाको दिनबाट मिथिलाञ्चलमा पितृपक्ष सुरु भएको छ। यद्यपि असोज कृष्णपक्षलाई नै पितृपक्ष मानिन्छ,

२२ भदौ, काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशनमा ७० वर्षभन्दा माथिका सदस्यहरूलाई मानार्थ सदस्यता दिने र उनीहरूबाट कुनै पनि

२२ भदौ, काठमाडौं । काठमाडौंको बौद्धस्थित बाहुनाधारामा एक युवकमाथि खुकुरी प्रहार गरेको घटनामा संलग्न तीन जना भारतको दिल्लीबाट पक्राउ परेका

२२ भदौ,सिरहा। सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइएको लत्ताकपडा र दुईवटा मोटरसाइकलसहित एक युवकलाई सिरहाबाट पक्राउ गरेको छ।

अस्ट्रेलियाको मेलबर्नमा एउटा दुखद सडक दुर्घटनामा परी दुई नेपाली नर्सले ज्यान गुमाएका छन् । मेलबर्नको उत्तरी क्षेत्रमा रहेको क्रेगीबर्न नजिकैको

२२ भदौ, काठमाडौं । नेपाल सरकारले केही सामाजिक सञ्जालहरूमा लगाएको प्रतिबन्धको विरोधमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले