Logo
सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

१३ पुस,काठमाडौं । जबरजस्ती करणी (बलात्कार)को मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार फैसला सुनाउँदै सन्दीपलाई दोषी ठहर गरेको हो। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

प्रो क्लब च्याम्पियनसिप : उपाधीका लागि पर्सा ११ र नेपाल…

१३ पुस,वीरगञ्ज । पर्सा–११ र नेपाल पुलिस क्लव वीरगञ्जमा जारी प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्

पर्साको पर्सागढीस्थित समसान घाटबाट तीन थान सालको गोलिया बरामद

१३ पुस,वीरगञ्ज । पर्साको पर्सागढि नगरपालिकाबाट तीन थान सालको गोलिया बरामद भएको छ । नगरपालिकाको वडा नं. ३ बडनिहार बजारदेखि

भने– आफ्ना समर्थकबाहेककालाई नागरिकता सिफारिसमा आलटाल गर्ने वडाअध्यक्षलाई कानुनी दायरा…

१२ पुस,वीरगञ्ज । पर्सेली सञ्चारकर्मीहरुसंग सिडिओ भुसालको भेटघाट, भने– आफ्ना समर्थकबाहेककालाई नागरिकता सिफारिसमा आलटाल गर्ने वडाअध्यक्षलाई कानुनी दायरा ल्याइन्छ जिल्ला

भेडाहा खोलाबाट गिट्टी बालुवा चोरी गरेर लैजादै गरेको अवस्थामा ५…

१२ पुस,वीरगञ्ज । पर्साके भेडाहा खोलाबाट अवैधरुपले गिट्टी बालुवा उत्खनन् गरि लैजादै गरेको अवस्थामा प्रहरीले ५ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको

सीताराम विवाहपञ्चमीः डेढ दर्जन पाकेटमार पक्राउ

जनकपुर, पुस १ । जनकपुरधाममा विवाहपञ्चमी महोत्सवमा दर्शन गर्न आएका बेला दर्जनौँ पाकेटमार तथा अबान्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका

राज्यको ‘फ्रन्ट लाइनर’ बाटै बाराली जनता असुरक्षितः निर्दोष मारिए, बेकसुरलाई…

वीरगंज, पुस १ । बारामा नागरिक असुरक्षित बन्दै गएको घटनाहरु उजागर भइरहेका छन् । यो डेढ महिनाभित्र भएको २ वटा

सीतारामको विवाह आज, दर्शनार्थीको भिड

जनकपुर, पुस १ । साताव्यापी विवाहपञ्चमी अन्तर्गत आज सीतारामको विवाह हुँदैछ । जनकपुरधाममा धुमधामसित सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ ।

पोखरिया बलात्कार प्रयास प्रकरणमा आरोपित कर्मचारीका नाइके हजरामाथि मुद्दा दर्ता,…

पर्सा, पुष १ । पर्साको पोखरिया नगरपालिकामा दलित कर्मचारीमाथिको बलात्कारको प्रयासको घटनामा मुद्दा दर्ता भएको छ । पीडित महिला र

विवाहपञ्चमी महोत्सवमा तीनदिनसम्म मधमाँस विक्रि वितरणमा रोक

जनकपुर, मंसिर २५ । साताव्यापी चल्ने सीताराम विवाहपञ्चमी महोत्सवको क्रममा तीनदिनसम्म मासु तथा मदिराजन्य विक्रिवितरणमा रोक लगाइएको छ । सीताराम

बक्यौता भुक्तानी माग्दै कार्यालयमा तालाबन्दी

जनकपुर, मंसिर २४। मधेश प्रदेश सरकारले प्रदेशमा विकास प्रायः विकास निर्माणका कार्यहरु उपभोक्ता समिति मार्फत गराउने गरेको छ । तर

बाराका स्वर्णकार हत्याप्रकरणबारे लगातार समाचार लेख्दा प्रहरीले गरायो समाचार नै…

२४ मंसिर, वीरगञ्ज । रुपेश स्वर्णकार हत्याप्रकरण बारे समाचार लेख्ने अनलाइन न्यूज पोर्टलविरुद्ध बारा प्रहरी उत्रेको पाइएको छ । हत्याप्रकरणसंग

Viktar Pradhan and Ganesh Lath
भिक्टर प्रधान र छठ पर्वको चर्चा

२२ मंसिर,वीरगञ्ज । कामविशेषले काठमाण्डौ गएको थिए । समय मिलाएर म र डा. सुमन श्रेष्ठ पुग्यौ वरिष्ट साहित्यकार भिक्टर प्रधानलाई

मिथिलामा आज अक्षय नवमी पर्व मनाइँदै

५ मंसिर,वीरगञ्ज । महोत्तरीसहित मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व

ठुला सवारीसाधनबाट प्रेसर हर्न निषेध अभियान

कार्तिक १२, जनकपुर । सवारीसाधनको अत्याधिक चापले मधेश प्रदेशका राजधानी जनकपुरधाम उपमहानगरमा चर्को ध्वनीका कारण प्रदुषणमा वृद्धि भएको भन्दै ठुला