Logo
शैक्षिक क्षेत्रमा अनियमितता गर्नेलाई कारबाहीको माग गर्दै शहिदनगरमा प्रदर्शन

१० फागुन, जनकपुर । शहिदनगर नगरपालिकाको खस्किँदो शैक्षिकस्तरप्रति नगर प्रमुख गम्भीर नभएको भन्दै संयूक्त संघर्ष समितिले प्रदर्शन गरेको छ । शहिदनगर नगरपालिकाका नगरप्रमुख दिनेशप्रसाद यादवका कारण नगरपालिका अन्तर्गतको शिक्षा शाखामा देखिएको विकृतिलाई हटाएर शहिदनगरको शैक्षिक वातावरण सुधार गर्नुपर्ने माग राख्दै संयूक्त संघर्ष समितिले यदुकाहामा बृहत जुलुससहित विरोध प्रदर्शन गरेको हो

लागुऔषध खैरो हेरोईनसहित पर्साबाट एक भारतीय नागरिक पक्राउ

१० फागुन, वीरगन्ज । प्रतिवन्धित लागुऔषध सहित पर्साबाट एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नं.

नक्कली नेपाली नोटसहित बाराबाट एकजना पक्राउ

१० फागुन, बारा । नक्कली नेपाली नोटसहित बाराबाट एकजना पक्राउ  परेका छन् । निजगढ नगरपालिकन वडा नं. ९ स्थित हाटबजारबाट

बारामा दादुरा रुबेला विरुद्धको खोप अभियान तीन चरणमा सञ्चालन हुने

०९ फागुन, बारा । बारामा फागुन १३ गतेदेखि दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । सरकारको राष्ट्रिय

प्रथम/पुर्व प्रदेश सभा सदस्य मञ्च गठन

०९ फागुन, जनकपुर । मधेश प्रदेश स्थापनाकालमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सफल भएको दाबी गर्दै १३ सदस्यीय प्रथम÷पुर्व प्रदेश सभा

बारामा गुडिरहेको मोटरसाइकलमा बाघको आक्रमण, दुईजना घाइते

०९ फागुन, बारा । बारामा गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गर्दा दुइजना घाइते भएका छन् । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ भद्रकालीस्थित

अक्षरा पाठशाला बोर्डिङ्ग स्कुलमा चोरी

०९ फागुन, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरा स्थित अक्षरा पाठशाला बोर्डिङ्ग स्कुलमा मङ्गलबार राती चोरी भएको छ । चोरहरुले नगद

वीरगन्ज महानगरपालिकामा दुइदिनदेखि लगाइएको कर्फ्यू पूर्णरुपले हटाइयो

९ फागुन, वीरगञ्ज । वीरगन्ज महानगरपालिकामा सोमबार साँझदेखि लगाइएको कर्फ्यू हटेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आज प्रेस विज्ञप्ती

कफ्र्यू आदेशको पालना नगर्ने ९ जना पक्राउ, वीरगञ्जमा आज दोस्रो…

८ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा दोस्रो दिन पनि बिहान १० बजेदेखि कफ्र्यू लागेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले

वीरगन्जमा लगाइएको कर्फ्यू ४ घण्टाका लागि खुला

७ फागुन, वीरगन्ज। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा चार घण्टाका लागि कर्फ्यू आदेश खुला गरेको छ । सर्वसाधारणको सुविधालाई मध्यनजर

अल्पाइन क्रिकेट कपमा वीरगञ्ज सेन्ट्रल बिजयी

७ फागुन,वीरगन्ज। अल्पाइन क्रिकेट कपमा वीरगञ्ज सेन्ट्रल कलेज बिजयी भएको छ । वीरगञ्ज सेन्ट्रलले वीरगञ्ज पब्लिक कलेजलाई १० विकेटले हराएको

पर्साको पर्सागढिमा सम्पन्न शिविरबाट पाँचसय ४४ जना लाभान्वित

७ फागुन, पर्सा। पर्साको पर्सागढि नगरपालिकाको आयोजना तथा एलएस न्युरो अस्पताल वीरगञ्जको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ

वीरगञ्जमा सुरक्षा व्यवस्था कडा, एक हजार प्रहरी परिचालन

७ फागुन, वीरगन्ज। वीरगन्ज महानगरपालिकाभित्र सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले साँझ ५ बजेपछि महानगरपालिकाका विभिन्न

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी पछिको अवस्था (फोटो)

७ फागुन,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा बेलुका ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि कफ्र्यूृ आदेश जारी गरेको छ

शेरबहादुर देउवाले प्रतिवेदनमा सहमति खोज्न बोलाए शीर्ष नेताको बैठक

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । महामन्त्री गगन थापाले

भर्खरै