Logo

७ फागुन,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा बेलुका ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि कफ्र्यूृ आदेश जारी गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम कफ्र्यू आदेश जारी गरेको जनाए ।

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी पछिको अवस्था :


सम्बन्धित समाचार