Logo
सामुदायिक रेडियोको दिगोपनाका लागि साझा अभियान अघि बढाउने सामूहिक संकल्प

९ पुष, चितवन। सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १९औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनले ‘सामुदायिक रेडियोको सौराहा घोषणापत्र–२०८२’ जारी गरेको छ। चितवनको पर्यटकीय गन्तव्य सौराहाबाट उठेको यो आवाजले सामुदायिक रेडियोहरूको सङ्कट, सम्भावना र भविष्यको दिशानिर्देश गरेको छ। घोषणापत्रले अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, लोकतन्त्र, मानवअधिकार र बहुलवादप्रति प्रतिबद्ध रहँदै सामुदायिक रेडियोमार्फत

बीरगंजमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न, ‘ग्रीन सिटी’ अभियानलाई थप बल

९ पौष, बीरगंज। हामी सबैको जीवनमा हरियाली र प्रकृतिको अनमोल महत्व रहेको सन्देशसहित बीरगंज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी

संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा गएका कांग्रेसका ६५ सांसदमा पर्साका…

८ पौष, वीरगञ्ज । विघटित प्रतिनिधि सभा (संसद्) पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेका नेपाली कांग्रेसका ६५ जना निवर्तमान सांसदको

बंगलादेशमा हिन्दुमाथि भएको दमनप्रति विश्व हिन्दु परिषद् नेपालको आपत्ति, दूतावासमार्फत…

८ पौष, काठमाडौं । बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको अमानवीय आक्रमण, हत्या र धार्मिक उत्पीडनका घटनाप्रति नेपालका विभिन्न संघ-संस्थाहरूले कडा

वीरगन्जको नारायणी अस्पतालको एनआईसीयु वार्डमा कसरी भयो आगलागी ?

८ पुस,  वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा मंगलबार साँझ आगलागी भएको छ। अस्पतालको ऐश्वर्य प्रसूति गृह भवनमा रहेको एनआईसीयु (नवजात

खडेरी प्रभावितका लागि रेडक्रसको आपत्‌कालीन कार्यक्रम: वीरगञ्जमा दुई दिने पाठ…

८ पुस,  वीरगञ्ज । देशको तराई क्षेत्रका आठ वटै जिल्ला गम्भीर खडेरीबाट प्रभावित भई सरकारले पहिलो पटक ‘सुख्खा संकट’ घोषणा गरेको

शीतलहर र जाडो बढेपछि पर्सा प्रशासनको अपिल: ‘विशेष सतर्कता अपनाउन…

८ पुस, वीरगंज । पर्सा जिल्लाभर शीतलहर र जाडोको प्रकोप बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अपिल

उपकार सेवा नेपालद्वारा वीरगंजमा ३ महिने सिलाई कटाई तालिम सुरु;…

८ पुस, वीरगंज। सामाजिक कार्यमा सक्रिय रहँदै आएको संस्था उपकार सेवा नेपालले वीरगंज महानगरपालिका वडा नं. १३, नयाँटोल मुर्लीका युवतीहरूका

पर्सा–३ मा एमालेलाई झट्का : पूर्व प्रदेशसभा सदस्य गिरिसहितका १…

७ पुस, काठमाडौँ । पर्साका प्रभावशाली नेता तथा पूर्वप्रदेशसभा सदस्य प्रहलाद गिरिसहित नेकपा एमाले र विभिन्न राजनीतिक दलका १०० भन्दा बढी

वीरगञ्जमा ‘बार डे–२०८२’ को अवसरमा प्रभातफेरी सम्पन्न

७ पुस, वीरगञ्ज। न्याय, संविधान र मानव अधिकारको रक्षाका लागि नेपाल बार एसोसिएसनको देशव्यापी अभियानअन्तर्गत आज वीरगञ्जमा ‘बार डे–२०८२’ (नेपाल

बढ्दो चिसोका कारण वीरगन्जका विद्यालयहरुमा ३ दिन बिदा

७ पुस, वीरगन्ज। तराई–मधेस क्षेत्रमा विगत एक सातादेखि बढ्दै गएको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि वीरगन्ज महानगरपालिकाले नगरभित्रका

पर्सामा राजन रौनियारको अध्यक्षतामा हिन्दु पत्रकार संघ गठन

६ पौष,  वीरगन्ज। पर्साका क्रियाशील पत्रकारहरूको एक भेलाले राजन रौनियारको अध्यक्षतामा हिन्दु पत्रकार संघको जिल्ला कार्य समिति गठन गरेको छ।

पर्साको जगरनाथपुरबाट २४० किलो चरेस बरामद, दुइजना पक्राउ

६ पौष, वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ। विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले २४०

आठौँ वार्षिकोत्सवमा प्रदीप खण्डेलवाल मेमोरियल ट्रस्टद्वारा रक्तदान कार्यक्रम, ६९ जना…

४ पुस, वीरगञ्ज। प्रदीप खण्डेलवाल मेमोरियल ट्रस्ट, आदर्शनगर वीरगञ्जको आयोजना तथा नेपाल औषधि व्यवसायी संघको सहकार्यमा आज एक भव्य रक्तदान

ठोरीको ज्ञानवाटिका माविमा ५५ लाखको लागतमा ४ कोठे भवन निर्माण…

४ पुस,  पर्सा। पर्साको ठोरी गाउँपालिका–९, सुवर्णपुरमा रहेको ज्ञानवाटिका माध्यमिक विद्यालयमा नयाँ पक्की भवन निर्माण कार्य सुरु भएको छ। कुल