Logo
पर्सासहित मधेशमा श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै, आज सझिया घाट

२ बैशाख, वीरगञ्ज । पर्सासहित मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी ९चतुर्थी० का दिन ‘नहाय–खाय’ ९पवित्र स्नान गरेर

वीरगञ्जको आशा किरण केन्द्रमा उपकार सेवा नेपालले ग¥यो पंखा वितरण

२ बैशाख, वीरगञ्ज । आशा किरण केन्द्रमा उपकार सेवा नेपाल नामक सस्ंथाले पंखा वितरण गरेको छ । वीरगञ्ज महानगरपालिका वडा

विद्यालय जाने उमेरका बालबालिकालाई नियमित विद्यालय पठाउन प्रधानमन्त्रीको आह्वान

२ बैशाख, वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित

बाराको जीतपुरमा दुईसय जनालाई निशुल्क खुवाइयो खाना

२ बैशाख, बारा। जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा नयाँ बर्ष २०८१ को आगमनसँगै करिब २ सय जनालाई निशुल्क खाना खुवाईएको छ ।

नीति तथा कार्यक्रम समावेशी बनाउँन नगर प्रमुख पौडेलले थाले छलफल

२८ चैत,बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले अगामि आर्थिक बर्ष २०८१।०८२ को नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका विषय समेट्न छलफल थालेको छ

हरेक कालखण्डका भ्रष्टाचारको फाइल खोल्नुपर्ने माग

२८ चैत, जनकपुर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हरेक कालखण्डमा भएका भ्रष्टाचारलाई स्वतन्त्ररुपमा छानबिन गर्नका लागि उच्चस्तरीय आयोग गठन

बाराको जीतपुरमा विभेदपूर्ण लिङ्ग छनोट गरी गर्भपतन गराउँने बिरुद्ध अन्तरक्रिया

२६ चैत्र,बारा । बाराको जीतपुरमा विभेदपूर्ण लिङ्ग छनोट गरी गर्भपतन गराउँने बिरुद्ध एक दिने प्रचारप्रसार तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको

त्रिवेणी स्पिनिङ्ग मिल्समा आगलागि हुँदा २ करोडको क्षती

२६ चैत्र,बारा । बाराको छातापिपरा स्थित धागो उत्पादन गर्ने उद्योग त्रिवेणी स्पिनिङ्ग मिल्स प्रा.लिमा आगलागि हुँदा करिब २ करोड रुपैयाको

वीरगञ्ज नेशनल मेडिकल कलेजमा अनुगमन टोलीको छापा, ल्याबबाट म्याद नाघेको…

२६ चैत,वीरगञ्ज । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीसहितको अनुगमन टोलीले छापामारी गरेको छ । नेशनल मेडिकल कलेजको ब्लक (ए) मा

सहकारी सधैँ शेयर सदस्यको समस्याप्रती केन्द्रित हुनुपर्छ : नगर प्रमुख…

२० चैत,बारा । सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा बिबिध कार्यक्रम गरी ६७ औँ राष्ट्रिय सहकारी

भरुवा बन्दुकसहित रौतहटबाट दुइजना पक्राउ

२० चैत,वीरगञ्ज । रौतहटबाट प्रहरीले भरुवा बन्दुकसहित दुइजनालाई पक्राउ गरेको छ । प्रहरीले चन्द्रपर नगरपालिका वडा नम्बर १ पौराइबाट भरुवा

लागुऔषध ओनेरेक्ससहित बाराबाट दुइजना पक्राउ

२० चैत,वीरगञ्ज । प्रतिवन्धित लागुऔषधसहित बाराबाट दुईजना पक्राउ परेका छन् । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ बाट लागुऔषधसहित दुइजना पक्राउ

बाराबाट ५ लाख मूल्यबढीका भन्सार छलीका सामान पक्राउ

२० चैत,वीरगञ्ज । बाराबाट प्रहरीले भन्सार छलीका ५ लाख मूल्य बढीका सामान बरामद गरेको छ । प्रहरीले ५ लाख ५३

वीरगञ्जस्थित यातायात ब्यवस्था कार्यालयमा अख्तियारको छापा

२० चैत,वीरगञ्ज । पर्साको वीरगञ्जस्थित यातायात ब्यवस्था कार्यालयमा अख्तियारको टोली ले छापामारी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडाको

अनलाइनमार्फत ठगी गर्ने चिनियाँ गिरोह बीरगन्जबाट पक्राउ

१७ चैत,वीरगञ्ज । अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । अनलाइनमार्फत ठगी गर्ने चिनियाँ गिरोहलाई प्रहरीले