Logo
मालवाहक ट्रक नियन्त्रण, अनुसन्धानका लागि राजश्व कार्यालयमा पठाइयो

२ असोज, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले लत्ताकपडा र खुद्रा सामान बोकेको एउटा मालवाहक ट्रकलाई राजश्व छलि गरेको आरोपमा वीरगञ्जको आदर्शनगरबाट आइतवार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दिपक गिरीका अनुसार बिल विजक भन्दा बढी बिभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामान लिएर काठमाडौं तर्फ