Logo
भारतमा बेचबिखन गर्न लागेकी महिला वीरगञ्ज नाकाबाट पक्राउ, तीन युवतीको…

५ भदौ,वीरगञ्ज । भारतमा बेचबिखन गर्न लैजाँदै गरेकी एक महिलालाई प्रहरीले वीरगञ्जको इनर्वा नाकाबाट पक्राउ गरेको छ। पक्राउ परेकी महिला गोर्खा नगरपालिका–४ की २८ वर्षीया सरिता सिर्मल रहेको पर्सा प्रहरी कार्यालयले जनाएको छ। भदौ ३ गते, सिर्मलले मकवानपुर, संखुवासभा र सिन्धुपाल्चोकका तीन जना युवती र महिलालाई विभिन्न प्रलोभन देखाउँदै भारततर्फ

पर्साका ग्रामीण क्षेत्रमा यूरिया मलको चरम अभाव, कालोबजारीले किसान दोहोरो…

४ भदौ,सेढवा । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा अहिले पनि रासायनिक मल, विशेषगरी यूरियाको अभाव तीव्र रुपमा देखिएको छ। धानबाली रोपाइपछिको

नारायणी स्टीलमा करेन्ट लागेर एक मजदुरको मृत्यु, मजदुर संगठन आन्दोलित

४ भदौ, वीरगञ्ज। पर्साको वीरगञ्ज महानगरपालिका वडा नं। ३२ मा रहेको नारायणी स्टील उद्योगमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु

मानव बेचबिखनका फरार प्रतिवादी कलबहादुर बस्नेत युएईबाट पक्राउ

३ भदौ,काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा इन्टरपोलबाट रेड नोटिस जारी गरिएका फरार प्रतिवादी कलबहादुर बस्नेत संयुक्त अरब इमिरेट्स

सिरहामा १७ किलो गाँजासहित एक व्यक्ति पक्राउ

२ भदौ,वीरगञ्ज । सिरहा जिल्लाको नवराजपुर गाउँपालिकाबाट १७ किलो गाँजासहित एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५० वर्षीय शिवनाथ

वीरगञ्ज भंसारका प्रमुख प्रशासक लामिछानेको सरुवा, नयाँ प्रशासकमा ज्ञवाली

१ भदौ, वीरगञ्ज । देशकै सबैभन्दा ठूलो व्यापारिक प्रवेशद्वार वीरगञ्ज भन्सार कार्यालय फेरि नेतृत्व परिवर्तनका कारण चर्चामा आएको छ। विचौलियालाई

अनुदानको मल लुकाएर कालोबजारी गर्ने गिरोहमाथि पर्सा प्रशासनको ‘अपरेशन’ सुरु,…

२९ साउन,वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अनुदानको मल लुकाएर कालोबजारी गर्ने गिरोहमाथि कडा कारबाही सुरु गरेका छन्।

अनलाइन व्यापार र क्रिप्टोकरेन्सीको नाममा ठगी गर्ने ‘अल्ट्रा अभियान’ सञ्चालक…

२८ साउन,वीरगञ्ज । अनलाइन व्यापार तथा क्रिप्टोकरेन्सीमा लगानी गराउँछु भन्दै सर्वसाधारणलाई लाखौँ रुपैयाँ ठगी गर्ने ‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश वर्णवाललाई

एसिया–प्रशान्त क्षेत्रमा बीमा विश्लेषण बजारको तीव्र वृद्धि, सन् २०२७ सम्म…

२७ साउन, काठमाडौं । एसिया–प्रशान्त क्षेत्रमा बीमा विश्लेषण बजार सन् २०२० देखि २०२७ सम्म वार्षिक औसत १५ दशमलव ९ प्रतिशतको

बैंकिङ कसूरमा दोषी ठहर सुनिल कुमार साह पर्साबाट पक्राउ

२३ साउन,वीरगञ्ज । पर्सा जिल्ला अदालतले बैंकिङ कसूर मुद्दामा १० दिन कैद र ३० लाख रुपैयाँ जरिवाना तोकेको सुनिल कुमार

बागमतीका मेयर भरत थापालाई १ वर्ष कैद र ३ करोड…

२१ साउन, वीरगञ्ज। विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापासहितले भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गरेको

सशस्त्र प्रहरी र तस्करबीच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर

२१ साउन, वीरगञ्ज । धनुषामा भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी र तस्कर समूहबीच

सिरहामा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ

२१ साउन,सिरहा । सिरहाको नरहा गाउँपालिका–३ अन्तर्गत चोहर्वा–सिराहा सडकखण्डमा प्रहरीको नियमित जाँचका क्रममा नलकटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ

कोसी प्रदेशमा ट्रान्सफर्मर चोरीमा संलग्न १२ जना पक्राउ, २.५ करोड…

२० साउन, विराटनगर । कोसी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा माघदेखि भइरहेका ट्रान्सफर्मर चोरीका घटनामा संलग्न समूहलाई प्रहरीले पक्राउ

लाओस हुँदै ल्याइएको ८ किलो हेरोइनसहित दुई भारतीय नागरिक त्रिभुवन…

२० साउन, काठमाडौं । लाओसबाट हवाईमार्ग हुँदै नेपाल भित्र्याइएको करिब ८ किलो सेतो हेरोइनसहित दुई जना विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय