Logo
अख्तियारको छापाः काभ्रे मालपोतका कर्मचारी रंगेहात पक्राउ

१८ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित मालपोत कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले बुधबार बिहान छापा मारेको छ। छापाको क्रममा अख्तियारको टोलीले मुद्दा फाँटका कर्मचारी (नासु) ज्ञानेन्द्र भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो। अख्तियार स्रोतका अनुसार, भण्डारीमाथि घूस लिएको आशंकामा निगरानी गर्दै आएको र पर्याप्त प्रमाणसहित कार्यलयमै रंगेहात

बारामा लागुऔषध गाँजासहित एकजना पक्राउ

१८ भदौ,वीरगञ्ज । बारामा प्रहरीले विशेष अभियानको क्रममा झण्डै ५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१

पर्साको जिराभवानीबाट ठूलो परिमाणको भारतीय कुखुरा बरामद

१७ भदौ,सेढवा । सशस्त्र प्रहरीले पर्साको जिराभवानी गाउँपालिकाबाट ठूलो परिमाणको भारतीय कुखुरा बरामद गरेको छ। सशस्त्र प्रहरी बल, बोर्डर आउट

बारामा ठूलो मात्रामा काठ तस्करी नियन्त्रण, एक जना पक्राउ

१६ भदौ,बारा । बारामा काठ तस्करी नियन्त्रण गर्न बन टोलीले विशेष अपरेसन सञ्चालन गरी ठूलो मात्रामा काठ बरामद गर्न सफल

सरकारी छाप र हस्ताक्षर कीर्ते गरी अर्बौंको अवैध आयात गर्ने…

१६ भदौ, वीरगञ्ज। वीरगञ्ज र रक्सौलमा अवैध कारोवार गर्ने नामले परिचित पवनकुमार साहले वाणिज्य विभागका महानिर्देशक र शाखा अधिकृतको कीर्ते

परीक्षा सार्न बमको झूटो सूचना दिने युवक पक्राउ

१५ भदौ,वीरगञ्ज । परीक्षा तयारी नपुगेपछि राजधानीका शैक्षिक संस्थामा बम राखिएको भन्दै झूटो सूचना फैलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको

हेटौँडामा दुईवटा इभीबाट ठूलो परिमाणमा गाँजा बरामद, ६ जना पक्राउ

१५ भदौ,हेटौँडा । यात्रुबाहक विद्युतीय सवारी (इभी) प्रयोग गरेर लागुऔषध गाँजा ओसारपसार हुने गरेको तथ्य खुलेको छ। मकवानपुर प्रहरीले आइतबार

पथलैयाका एसपी सिलवालमाथि ३५ वटा उजुरी, मधेस प्रहरीले तीन समिति…

१४ भदौ,वीरगञ्ज । मधेस प्रदेश प्रहरी अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालमाथि आचरण

तस्करीको चिनी गायब प्रकरण : सशस्त्र प्रहरीका एसपीसहित तीन अधिकारी…

१२ भदौ,वीरगञ्ज । तस्करीमार्फत भित्र्याइएको ५९४ बोरा चिनी गायब पारेको आरोपमा सशस्त्र प्रहरी बलका तीनजना उच्च अधिकारीलाई छानबिनका लागि हेडक्वार्टर

चाडपर्व नजिकिँदै जाँदा काठ तस्करी बढ्दो, सोलकपुरमा चार थान गोलिया…

१२ भदौ,पर्सागढी । सशस्त्र प्रहरीले बिन्दबास्नी कोइलाबार साझेदारी वन क्षेत्रको बडनिहारबाट तस्करीका लागि तयारी अवस्थामा राखिएको चार थान सालको गोलिया

७८ लाख घुस ‘डिल’को अडियो तत्कालीन मन्त्री राजकुमार गुप्ताकै भएको…

१० भदौ, वीरगञ्ज। पोखराको लिचीबारी काण्डमा ७८ लाख रुपैयाँको घुस डिलु गरेको अडियो प्रकरणमा निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

रौतहटमा ३ लाखभन्दा बढीको अवैध सुर्ती बरामद

९ भदौ,वीरगञ्ज । रौतहट जिल्लामा सशस्त्र प्रहरी बलले भन्सार छलेर अवैध रूपमा भित्र्याइएको सुर्तीजन्य पदार्थ बरामद गरेको छ। बरामद गरिएको

सशस्त्र प्रहरीकै मिलेमतोमा चिनी तस्करी ? रौतहटको घटनामा डीएसपीसहित १७…

६ भदौ,वीरगञ्ज । सीमा सुरक्षा जस्तो संवेदनशील जिम्मेवारीमा खटिएको सशस्त्र प्रहरी बल आफैं तस्करीको चिनी गायब पारिएको आरोपमा मुछिएको छ।

पर्सामा १४ लाखभन्दा बढी हुण्डी रकमसहित दुई जना पक्राउ

६ भदौ,वीरगञ्ज । पर्सा प्रहरीले १४ लाखभन्दा बढी हुण्डी रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२ का

नेपालमा शंकास्पद धार्मिक गतिविधिमा संलग्न इन्डोनेशियाका तीन महिला पक्राउ, पर्यटक…

५ भदौ, काठमाडौँ। पर्यटक र अध्ययन भिसामा नेपाल प्रवेश गरी शंकास्पद धार्मिक गतिविधिमा संलग्न रहेको आरोपमा इन्डोनेशियाका तीन जना महिलालाई अध्यागमन