Logo
महिला टी–२० विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र पाकिस्तान खेल्दै

२८ असोज, काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र पाकिस्तान खेल्दैछन् । समूह ‘ए’ का न्युजिल्यान्ड र पाकिस्तानको खेल नेपाली समयअनुसार राति पौने ८ बजे दुबईमा शुरु हुनेछ । न्युजिल्यान्ड पहिलो खेलमा भारतसँग ५८ रन र तेश्रो खेलमा श्रीलङ्कासँग आठ विकेटले विजयी हुँदा दोश्रो खेलमा अस्ट्रेलियासँग ६०

काभा यु–२० पुरुष भलिबलको उपविजेता नेपाली टोली स्वदेश फर्कियो

२७ असोज,काठमाडौँ। श्रीलंकाको कोलोम्बोमा भएको काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ । टोलीलाई नेपाल

महिला टी–२० विश्वकप क्रिकेट : न्युजिल्यान्ड र श्रीलङ्का तथा बङ्गलादेश…

२६ असोज,काठमाण्डौ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज न्युजिल्यान्ड र श्रीलङ्का तथा बङ्गलादेश

काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने

२६ असोज, काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) यु–२० पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ

पर्सागढीमा नवौं खसियाही गढीमाई गोल्डकप शुरु, उदघाटन खेलमा बढनिहार युवा…

१९ असोज, पर्सागढी । पर्साको पर्सागढी नगरपालिका वडा नं.– १ मा शनिबारदेखि नवौ खसियाही गढीमाई गोल्डकप शुरु भएको छ ।

एशिया रग्बीको सेमिफाइनल खेलमा घरेलु टोली नेपाल पराजित

१९ असोज, काठमाडौँ । घरेलु टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को च्यालेन्ज सेमिफाइनलमा पराजित भएको छ। त्रिपुरेश्वरस्थित

त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि क्यानडाले जित्यो

१८ असोज, काठमाडौँ । त्रिकोणात्मक टि–२० सिरिजको उपाधि क्यानडाले जितेका छ । क्यानडाको किङ्गसिटीमा सम्पन्न खेलमा क्यानडाले ओमानलाई पाँच विकेटले

क्यानडामा जारी त्रिकोणात्मक टि–२० सिरिजमा नेपालद्वारा ओमान पराजित

१७ असोज, काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति

टी–२० बरियतामा दिपेन्द्र सिंह ऐरीको ऐतिहासिक छलाङ, अलराउण्डरतर्फ दोस्रो स्थानमा

१६ असोज,काठमाडौं । नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अन्तर्राष्ट्रिय बरियतामा ऐतिहासिक छलाङ मारेका छन् ।

क्यानडामा जारी ‘टि ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

१४ असोज, काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।

प्रथम प्याब्सन अन्तर विद्यालय पौडी प्रतियोगितामा सिनियरतर्फ साउथ जोन सेकेन्डरी…

८ असोज,वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्साले अन्तर विद्यालय स्तरीय पौडी प्रतियोगिताको आयोजना गरेको छ । प्याब्सन

आइसीसी विश्वकप लिग–२ मा जित्नैपर्ने दबाबबीच क्यानडासँग खेल्दै नेपाल

६ असोज,काठमाडौं। नेपालले आइसीसी विश्वकप लिग–२ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ। यो खेल नेपाली समय अनुसार राति ८ः ४५ बजेदेखि

बारा कोल्हबीकी मिना चौधरी मधेश युनाइटेडको लागि छनोट

५ असोज, वीरगञ्ज । बारा कोल्हबीकी मिना चौधरी मधेश युनाइटेडको लागि छनोट भएककी छिन् । योसँगै एभरेस्ट महिला भलिबल लिग

नेपालमा ऐतिहासिक प्रथम फ्रेन्चाईज एभरेष्ट महिला भलिबल लिग हुदै

३ असोज,वीरगञ्ज । असोज ४ गते शुक्रबार वीरगञ्जमा एभरेष्ट महिला भलिबल लिगको रनिङ ट्रफी टुर कार्यक्रम आयोजना हुने भएको छ

आईसीसी विश्वकप लिग–२ मा नेपाल ओमनसँग एक विकेटले पराजित

३ असोज, काठमाडौँ । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय