Logo
चितवनमा आजदेखी पालिकास्तरीय कराँते प्रतियोगिता

१२ पुष,भरतपुर। भरतपुर भ्रमण वर्षको वार्षिकोत्सवमा पालिकास्तरीय कराँते प्रतियोगिता आजदेखी हुने भएको छ । प्रतियोगिता २ दिनसम्म चल्नेछ । भरतपुर २१ नं वडाको अन्नपूर्ण माविमा पालिकास्तरीय कराँते प्रतियोगिता हुन लागेको हो । भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिले प्रतियोगिता सञ्चालन गरेको हो । नगर खेलकुद विकास समितिका अध्यक्ष विकास श्रेष्ठका

खेलाडीलाई धकेलेको कारण भारतिय क्रिकेटर कोहलीलाई जरिवाना

१२ पुष, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले भारतीय ब्याटर विराट कोहलीलाई म्याच फिको २० प्रतिशत जरिवाना लगाएको छ

एनपिएलमा विजेता र उपविजेता शेख दाजुभाइलाई गृह जिल्लामा सम्मान

११ पुष,वीरगञ्ज । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिम सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदूरपश्चिम

जनकपुर बोल्ट्स टीम बिहीबार जनकपुरधाम आउने

९ पुष,वीरगञ्ज । नेपाल प्रिमियर लिग (एनपीएल)का विजेता जनकपुर बोल्ट्स टीम बिहीबार जनकपुरधाम आउने भएको छ । जनकपुर बोल्ट्स टीम

सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरलाई एनपीएलको उपाधि

६ पुष,काठमाण्डौ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज भएको फाइनल खेलमा

एनपिएल फाइनल : जनकपुरविरूद्ध सुदूरपश्चिमले टस जित्यो, पहिले ब्याटिङ गर्ने

६ पुष,काठमाडौं । नेपाल प्रिमियर लिगको आज उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ। सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुने खेलमा सुदूरले टस

एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर भिड्दै

६ पुष, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को

नेपाललाई हराउँदै बङ्गलादेश १९ वर्षमुनिको महिला एशिया कपको फाइनलमा

५ पुष,काठमाण्डौ । नेपाललाई हराउँदै बङ्गलादेश १९ वर्षमुनिको एशिया कप क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको ’सुपर–फोर’ को खेलमा

महिला यु–१९ एसिया कप : नेपालले आज बंगलादेशको सामना गर्दै

५ पुष, काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले बंगलादेशको सामना गर्दै छ। खेल मलेसियाको

महिला यू–१९ एसिया कपः नेपाल र श्रीलंकाले अंक बाँडे

४ पुष,काठमाडौँ । मलेसियामा जारी महिला यू–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएपछि एक–एक

कर्णालीलाई हराउदै जनकपुर एनपीएलको फाईनलमा

४ पुष, काठमाडौं । जनकपुर बोल्ट् कर्णाली याक्सलाई हराउदै एनपीएलको फाईनलमा प्रवेश गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट

जनकपुरले कर्णालीविरुद्ध पहिले बलिङ गर्दै

४ पुष,काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सले टस जितेको छ । त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान

एनपीएल : आज दोस्रो क्वालिफायर, जनकपुर र कर्णाली भिड्दै

४ पुष, काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्ससँग खेल्दैछन् । खेल

भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले गरे सन्न्यासको घोषणा

३ पुष,काठमाडौं । भारतीय अफ स्पिनर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले सामाजिक

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

३ पुष,काठमाण्डौ । जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । आज