Logo
पेरिस पारालिम्पिकमा पलेशाले कास्य जितिन्

१५ भदौ, काठमाडौं । पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न  के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी हुन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । हिजै भएको पहिलो

पेरिस पारा ओलम्पिकमा आज पलेसाले प्रतिस्पर्धा गर्ने

१४ भदौ, काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले पेरिस पारा ओलम्पिकमा आज प्रतिस्पर्धा गर्ने छिन् । पलेसाले पारा तेक्वान्दोको

नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधि

१२ भदौ,काठमाण्डौ । घरेलु टोली नेपाललाई हराउँदै बङ्गलादेशले २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधि जितेको छ । ललितपुरको सातदोबाटोमा रहेको

साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्दै

१२ भदौ, काठमाडौं ।  २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । यो खेल दिउँसो तीन

मधेस प्रदेशसभा : खेलकुद विधेयक समितिबाट पारित

१० भदौ,जनकपुर । मधेस प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिले प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार

साफ यु – २० फुटबलको सेमिफाइनल खेलमा आज नेपाल र…

९ भदौ, काठमाडौं । साफ यु – २० च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा

महिला टी ट्वान्टी विश्वकप खेल यूएईमा हुने

५ भदौ, वीरगञ्ज । महिला टी ट्वान्टी विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स यूएईमा हुने भएको छ । असुरक्षा लगायतको कारण

जापानमा आयोजित कराते प्रतियोगितामा सहभागी हुने खेलाडीलाई प्रचण्डले गरे बिदाइ

४ भदौ,काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता

साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपाल र श्रीलङ्का खेल्दै

२ भदौ, काठमाडौं ।  दक्षिण एसियाली देशबीच हुने २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा

महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

३२ साउन,काठमाडौं। राष्ट्रिय महिला भलिबल टिमका सदस्यहरुलाई सरकारले जनही ३–३ लाख दिने भएको छ । सरकारले हालै सम्पन्न काभा महिला

पेरिस ओलम्पिकमा नेपालकी सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दै

२७ साउन, काठमाडौं । पेरिस ओलम्पिकमा आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । ओलम्पिकको अन्तिम दिन आज म्याराथनको

दशरथ रंगशालामा च्यालेन्ज लिग छनोट हुने पक्का

२५ साउन, काठमाडौँ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघ (एएफसी) ले अनुमति दिएको छ

काभा महिला भलिबल नेसन्स लिगमा नेपाल उपविजेता

२४ साउन, वीरगञ्ज । फाइनलमा भारतलाई हराएर इतिहास रच्ने उद्देश्य सहित मैदानमा उत्रीएका नेपाली महिला भलिबल टिमको भागमा निराशा प¥यो

काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारत…

२३ साउन, काठमाडौं । काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको

काभा वुमन्स नेसन्स भलिबल : नेपालको विजयी सुरुआत

१७ साउन,काठमाडौं। नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी सुरुआत गरेको छ। बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको