Logo
ठाकुररामको मतदाता नामावली प्रकाशन,साढे १० हजार

२२ फागुन, वीरगञ्ज । नेपालकै सबैभन्दा जेठो क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिले आइतवार मतदाता नामावली प्रकाशन गरेको छ । चैत ५ गते स्ववियु निर्वाचन मिति तोकिएको छ । सोलाई लक्षित गरेर आज मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन अधिकृत रोशन लामिछानेले बताए । उनले करीब दश हजार पाँच सय

सत्तारुढ गठबन्धन निकटका विद्यार्थी सङ्गठनले सहकार्य गर्ने

२० फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका

राम्रो काम गर्न खोज्दा चौतर्फी प्रहार भयो : अध्यक्ष ओली

२० वीरगञ्ज,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट

चैत ५ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

१७ फागुन,काठमाडौं । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । आज दिउँसो एक बजे बस्ने भनिएको बैठक

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता आजदेखि लागू

१७ फागुन,काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आज देखि निर्वाचन आचारसंहिता लागु गरेको छ। आचारसंहिता चैत ५ गतेसम्म कायम

राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन

१६ फागुन,काठमाडौं। राष्ट्रपति निर्वाचन अन्तर्गत आज उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशित हुने निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन प्रक्रिया अन्तर्गत

प्रधानमन्त्री प्रचण्ड अल्पमतमा, ३० दिनभित्र विश्वासको मत लिनु पर्ने

१६ फागुन, काठमाण्डौ । एमाले र राप्रपाले समर्थन फिर्ता लिएसँगै गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्ड

एमालेका ८ मन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

१५ फागुन,काठमाडौं । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष एमालेका सबै ८

समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिने एमालेको निर्णय

१५ फागुन,काठमाडौं। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमवार आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय

चितवन–२ उपनिर्वाचन : मतदाता नामावली अद्यावधिक गर्न एक दिन बाँकी

१५ फागुन,चितवन । आगामी वैशाख १० गतेका लागि तोकिएको चितवन निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका

राष्ट्रपति चुनावका लागि ८ दलीय गठबन्धनले बनायो कार्यदल,आजैबाट गर्ने तयारी…

१४ फागुन,काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ ।कांग्रेस उपसभापति

परराष्ट्रमन्त्रीलाई रोकेर गोविन्द बन्दीलाई जेनेभामा राष्ट्रको प्रतिनिधित्व गर्ने जिम्मेवारी

१४ फागुन,काठमाडौं । परराष्ट्रमन्त्री बिमला राई पौड्यालको स्वीट्जल्यान्ड भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकिदिएपछि राष्ट्रसंघीय मानवअधिकार परिषदको बैठकमा नेपालको प्रतिनिधित्व

आठ दलको बैठक बालुवाटारमा सुरु

१४ फागुन,काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । कांग्रेस, माओवादी

राष्ट्रपतिमा सुवास नेम्वाङलाई समर्थन गर्न ओलीद्वारा नेकपा एसलाई पत्राचार

१३ फागुन,काठमाडौं। नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीलाई पत्राचार गरेको छ। एमाले संसदीय दलको बैठकवाट

राष्ट्रपति पदमा कांग्रेसबाट रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । आज दिउँसो नयाँ बानेश्वरमा