Logo
नयाँ राष्ट्रपतिको स्वागत र निवर्तमान राष्ट्रपतिको बिदाइ तयारी गर्दै शितलनिवास

२९ फागुन, काठमाण्डौ । नयाँ राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत र कार्यकाल सकेर निवास फर्कने तयारीमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइको तयारीमा राष्ट्रपति कार्यालय शितलनिवास जुटेको छ। सोमबार दिउँसो १ बजे नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाउने कार्यक्रम छ। शपथलगत्तै राष्ट्रपति भण्डारीले नवनिर्वाचित राष्ट्रपति पौडेललाई राष्ट्रपतिको आसन सुम्पने

नवनिर्वाचित राष्ट्रपति पौडेलको आज शपथग्रहण

२९ फागुन, काठमाडौं ।नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। पौडेलको शपथग्रहण शीतल निवासमै हुनेछ।

उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी, सत्ता गठबन्धनकै ३ जना

२७ फागुन, काठमाडौं । उपराष्ट्रपतिमा सत्तारुढ दलहरुकै गठबन्धनबाट ३ जना र एमालेको एक गरी ४ जनाको उम्मेदवारी परेको छ ।

तोकिएकै समयमा स्ववियु निर्वाचन गराउन नेविसंघको माग

२७ फागुन, वीरगञ्ज । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पर्साले तोकिएकै समयमा स्ववियु निर्वाचन गराउन माग गरेको छ ।

उपराष्ट्रपतिमा जसपाबाट प्रमिला यादवको पनि उम्मेदवारी

२७ फागुन,काठमाडौँ । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीकी प्रमिला कुमारी यादवले पनि उम्मेदवारी दर्ता गराएकी छन् । शनिबार दिउँसो संघीय संसद

जसपाबाट रामसहाय यादवले दिए उपराष्ट्रपतिमा उम्मेदवारी

२७ फागुन,काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालबाट संसदीय दलका नेता रामसहायप्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उपराष्ट्रपतिमा एमालेबाट शाक्यको उम्मेदवारी दर्ता

२७ फागुन,काठमाडौं । नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित

एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार

२७ फागुन,काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाले उम्मेदवारी दिने

२७ फागुन,काठमाडौँ । सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाले उम्मेदवारी दर्ता गर्ने भएका छन् । शनिबार बिहान प्रधानमन्त्री निवासमा बसेको गठबन्धनको

राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश

२६ फागुन,काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका छन्। शुक्रबार

पक्राउ परेका तीन जना बिधार्थी नेताहरु रिहा

२६ फागुन,वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा भएको आगजनीमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले रिहा गरेको छ

स्ववियु निर्वाचनमा एक लाख ६२ हजार मतदाता, त्रिचन्द्रको विवरण आउन…

२६ फागुन,काठमाण्डौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशैभरमा मतदाता सङ्ख्या एक लाख ६२ हजार २६८ छ। त्रिभुवन विश्वविद्यालयका विद्यार्थी

स्ववियु निर्वाचन :आज मनोनयनपत्र वितरण

२६ फागुन,काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारलाई मनोनयनपत्र

उपराष्ट्रपति चयनका लागि भोलि मनोनयन दर्ता

२६ फागुन,काठमाण्डौ । राष्ट्रपतिको चुनाव सकिएलगत्तै उपराष्ट्रपति चयनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम तय भएको छ । पर्सि आइतवार अन्तिम

ठाकुरराम बहुमुखी क्याम्पसमा अन्तिम नामावली प्रकाशनमा ढिलाई

२६ फागुन,वीरगञ्ज । चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि ठाकुरराम बहुमुखी क्याम्पसमा मतदाता अन्तिम नामावली प्रकाशन हुन सकेको छैन

भर्खरै