Logo
आत्मनिर्भर अर्थतन्त्र : आलाप र उपाय

उमेशचन्द्र ठाकुर आत्मनिर्भर अर्थतन्त्र आलापमात्र नभएर आजको आवश्यकता हो । हामीकहाँ भने यो मौसमी बजाजस्तै बनेको छ । २०७२ सालमा भारतले नाकाबन्दी लगाउँदा जोडतोडले उठेको आत्मनिर्भर अर्थतन्त्रको विषय नाकाबन्दीको कहर मत्थर भएसँगै सेलाएर गयो । अहिले कोरोना महामारीका कारण आपूर्ति व्यवस्था असहज बनेपछि फेरि यो विषय व्यँुतिएको छ । कोरोना