१९ जेठ,वीरगञ्ज । तराईमा गर्मी अत्यधिक बढेको छ । गर्मीले मध्य तराईंको पर्सा, बारा, रौतहटको जनजीवन प्रभावित बनेको छ । पर्साको वीरगञ्ज, बाराको कलैया, रौतहटको गौर धनुषाको जनकपुर लगायत मधेश प्रदेशका मुख्य बजार क्षेत्रमा सर्वसाधरणको चहलपहलमा कमि आएको छ । एक सातादेखि सबैभन्दा बढी गर्मी महसुस गरिएको सर्वसाधारणले बताएका छन्

१९ जेठ, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगल गैर नेपालीलाई वंशजको आधारमा नागरिकताको प्रमाणपत्र दिएको आरोपमा विशेष अदालतबाट सफाई पाएका

१७ जेठ,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा सेवा लिन आउने सुत्केरी महिलाले स्तनपान कक्षको अभावमा समस्या झेल्नु परेको छ ।

१७ जेठ,वीरगञ्ज । ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० पर्साको आयोजनामा आज आदर्शनगर १० स्थित ग्रिनसिटी चोकमा निशुल्क सातु

१७ जेठ, वीरगञ्ज । एकैछिनको वर्षाले जलमग्न हुने जिल्ला प्रशासन कार्यालय पर्सा (सिडिओ अफिस) नजिकको नाला दुई दशकपछी सफा गरिएको

११ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा पुर्ण खोप सुनिश्चितता समबन्धि अभिुमखीकरण कार्यक्रम सम्पन्न भएको छ ।बिहीबार लालपर्सा

११ जेठ,वीरगञ्ज । वीरगञ्जको सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउनका लागी सुरु गरिएको काठमाडौं सम्मको पदयात्राको आज बिहिबार ८ औं दिन

जेठ १० वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आजपनि सडक अतिक्रमण गरि निर्माण गरिएका संरचनामा डोजर चलाएको छ । वीरगञ्ज–२२ मनियारीस्थित अतिक्रमण

१० जेठ,वीरगञ्ज । आन्दोलनरत नेपाल शिक्षक महासंघ पर्साले थप संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेका छन् । स्थानीय तहले नियम विपरित शिक्षकहरुको

७ जेठ,वीरगञ्ज । स्थानियहरु वासीको अवरोधका कारण अहिले खानेपानीको ट्यांकी निर्माण रोकिएको छ । नेपाल खानेपानी शाखा कार्यालय वीरगञ्जका प्रमुख

७ जेठ, वीरगञ्ज । वीरगञ्जमा बौलाहा कुकुरले टोक्दा २० जना मानिस घाईते भएका छन् । रातो खैरो रंगको बौलाहा कुकरले

७ जेठ,वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकामा बालबालिकामा कुपोषण बढ्दै गएको छ । चालु आर्थिक वर्ष ०७९÷८० को १० महिनाको अवधिमा

५ जेठ,वीरगञ्ज । पर्साको वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा रु ३६ करोड ६१ राजस्व सङ्कलन गरेको

४ जेठ,वीरगञ्ज । वीरगञ्ज,सडक डिभिजन कार्यालयले वीरगञ्जको मुख्य बजार सहित लोकमार्गको दायँबायाँको भाग बिस्तार गर्ने तयारी गरेको छ । पटक

४ जेठ,काठमाडौं। आज प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन, बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनको छैटों बैठक बस्न लागेको हो। बैठक बिहान