Logo
प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक शुक्रबार बस्दैछ । सङ्घीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ । सङ्घीय संसद

नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ

२५ साउन,काठमाण्डौ । नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ परेका छन् । उनलाई मण्डिखाटार निवासबाटै आज बिहीवार दिउँसो प्रहरीको केन्द्रीय

प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता, कार्यादेश अनुसार काम गर्न निर्देशन

२५ साउन,काठमाडौं। नेपाल सरकारका प्रधानमन्त्री र संघीय सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज ४ बजे संसदमा अविश्वासको प्रस्तावको…

२५साउन, काठमाडौं । भारतमा विपक्षी दलले नरेन्द्र मोदी सरकारविरुद्ध सदनमा अविश्वासको प्रस्ताव पेश गरेको छ र विगत दुई दिनदेखि सो

नेपाली कांग्रेस संसदीय दल समितिको बैठक बस्दै

२५ साउन, वीरगञ्ज । नेपाली कांग्रेसको संसदीय दलको समितिको बैठक बस्दै छ। पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले संसदीय

दुई पूर्वप्रधानमन्त्रीसँग बयान लिने सीआईबीको तयारी

२५ साउन, वीरगञ्ज ।  ललिता निवास जग्गा अनियमिततामा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबी ले यसमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीहरु

मुग्लिन–नारायणगढमा सडक खुलाउन रास्वपा चाहिँदैन : चितवन प्रशासन

२४ साउन,चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ मुग्लिन सडकखण्डको पहिरोमा सवारी व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको आरएटी नामको समूह

माधव नेपाललाई विदेश जान किन दिएको :रवि लामिछाने

२३ साउन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष मााधवकुमार नेपाललाई विदेश भ्रमणमा जान दिइएकामा

गौर हत्याकाण्ड पीडित संघर्ष समिति र सरकारबीच पाँच बुँदे सहमति

२३ साउन,काठमाडौं। सरकार र गौर हत्याकाण्डका पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ।गौर हत्याकाण्डको छानबिन र कारबाहीको मागसहित आन्दोलनरत समितिले

नेकपा एमाले पर्साले विभिन्न माग राख्दै बुझायो प्रजिअलाई ज्ञापनपत्र

२३ साउन,वीरगञ्ज । नेकपा एमाले पर्साले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय पर्सामा आज ज्ञापनपत्र बुझाएको छ । लामोसमयसम्म भएको

सदनको अवरोध हटाउन एमाले सहमत, गृहमन्त्रीको जवाफपछि थप कदम चाल्ने

२३ साउन,काठमाडौं। प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संसद् अवरोध खुलाउने विषयमा सहमति जुटेको छ। एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय

वर्षाका कारण वीरगञ्जमा धानबाली डुबानमा, नगरप्रमुखद्वारा निरिक्षण

२३ साउन,वीरगञ्ज ।वर्षाका कारण वीरगञ्जमा सयौं बिगाहा धानबाली डुबानमा परेको छ । स्थानीय भेडाहा खोलामा आएको बाढीले किसानहरूको धानबाली डुबानमा

प्रतिनिधिसभाको बैठक भोलि ३ बजेसम्मका लागि स्थगित

२२साउन,काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ।प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आफ्नो अडानबाट पछि नहटेपछि

दोषीमाथि कार्वाही र घाइतेको उपचार गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता

२२साउन,काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति दुःख व्यक्त गर्नुभएको छ। घटनाको