Logo
बागमती प्रदेशमा नयाँ मन्त्रिपरिषद् विस्तार, ८ मन्त्रीले लिए शपथ

२० साउन, मकवानपुर । बागमती प्रदेशका नवनियुक्त ८ जना मन्त्रीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्। नयाँ मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट २ जना र नेकपा एमालेबाट ६ जना मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री बानियाँले कांग्रेसबाट

इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त

२० साउन, मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्।

असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

२० साउन, काठमाडौं । अब देशभरका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार

नेकपा (विप्लव) ले माओवादीको एकता प्रस्तावको जवाफ केन्द्रीय समितिबाट दिने,…

२० साउन, काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहले माओवादी केन्द्रको एकता प्रस्तावबारे निर्णय गर्न पार्टीको केन्द्रीय समिति बैठक

भिजिट भिसा प्रकरण साङ्गठनिक भ्रष्टाचारको उपज : सांसद श्रेष्ठको आरोप

२० साउन, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराज भक्त श्रेष्ठले भिजिट भिसा प्रकरणलाई लिएर सरकारमाथि दलाल संरचनालाई ढाकछोप गर्न

संसद नियमावलीमा महिला समन्वय समितिको गठन गर्नुपर्छ : रेखा शर्मा

२० साउन, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले संसद नियमावलीमा महिला समन्वय समितिको गठन गर्न आग्रह गरेकी छन्।

रास्वपा र राप्रपाद्वारा पुनः प्रतिनिधि सभा बैठक बहिष्कार, भिजिट भिसा…

२० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन गठन नभएको

नागरिक उन्मुक्ति पार्टीमा अध्यक्ष परिवर्तन विवाद : रञ्जिता हटाइएको रेशम…

२० साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र अध्यक्ष पदको नेतृत्वलाई लिएर विवाद चुलिएको छ। रेशम चौधरी पक्षले रञ्जिता

बागमती प्रदेशमा नयाँ सरकार गठन नहुँदै कांग्रेसभित्र किचलो, मन्त्री चयनमा…

२० साउन,हेटौँडा । बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनपछि नयाँ सरकार गठनको तयारी भइरहँदा नेपाली कांग्रेसभित्र मन्त्री छनोटलाई लिएर किचलो सुरु भएको

३२ प्रशासन शाखा अधिकृत र १९ प्राविधिक अधिकृतको पदस्थापन तथा…

२० साउन, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार प्रशासन सेवा, प्राविधिक सेवा तथा तथ्यांक सेवाका शाखा अधिकृतहरूको पदस्थापन

पर्साको पटेर्वा सुगौलीमा भूमिहीन, दलित र सुकुम्बासीका लागि जग्गा नापजाँच…

२० साउन,वीरगञ्ज ।पर्साको पटेर्वा सुगौली गाउँपालिकामा भूमिहीन, दलित र अव्यवस्थित बसोबास गर्दै आएका नागरिकलाई जग्गा उपलब्ध गराउने उद्देश्यले मंगलबारदेखि नापजाँच

संघीय निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ छेडखानी विषयमा संसदीय समितिले…

२० साउन,काठमाडौं। संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ छेडखानी गरेको विषयमा गठन गरिएको सात सदस्यीय संसदीय विशेष समितिले सभामुख देवराज

गृहमन्त्री लेखकको भनाइ: “जनचासो सम्बोधन गर्दै विवादित कानून संशोधन गरिने”

२० साउन,काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिकस्तरमा उठेका चासो, चिन्ता र बहसलाई सम्बोधन गर्दै वर्तमान कानून संशोधन तथा परिमार्जन गरिने

रास्वपाको सचिवालय बैठक आज बस्दै, उपनिर्वाचन र राजनीतिक रणनीतिबारे छलफल…

२० साउन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो ३ बजे पार्टी कार्यालय, वनस्थलीमा सचिवालय बैठक आह्वान गरेको छ। बैठकमा

‘कुलिङ अफ पिरियड’ सम्बन्धी छानबिन समितिद्वारा प्रतिवेदन तयार

२० साउन,काठमाडौं । सङ्घीय निजामती सेवा विधेयक, २०८० मा देखिएको त्रुटिसम्बन्धी विषयमा गठित उच्चस्तरीय अध्ययन तथा छानबिन विशेष समितिले तयार