४ चैत,काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले १५ वटा आङ्गिक क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । आज त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन रोकिएका ती क्याम्पसका प्रमुखलाई पत्र पठाएर निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन

४ चैत,काठमाडौं। नेकपा एमालेको सचिवालयको बैठक आज बस्दै छ। बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा अपरान्ह १ बजेदेखि शुरु हुने बताइएको

३ चैत,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोटो जलाएकै आधारमा गिरफ्तार गर्न उचित नहुने बताएका

३ चैत,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि

३ चैत,वीरगञ्ज । मुख्यमन्त्री सतिस सिंहले सप्तरीको राजविराजस्थित निजी अस्पतालहरुमा अनुगमन गरेका छन्। अनुगमनको क्रममा दुईवटा अस्पताल नियमविपरीत सञ्चालन भएको

३ चैत,काठमाडौं। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएकै आधारमा गृह मन्त्रालयले एक युवकलाई प्रहरी खटाएर पक्राउ गरेको छ। राप्रपानिकट

३ चैत,जनकपुर । सशस्त्र प्रहरी बलले भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा बरामद गरी नष्ट पार्ने क्रम तीव्र बनाएको

३ चैत,काठमाडौं। नेकपा एमाले सांसद रघुजी पन्त संविधानले नचिन्ने राजतन्त्रलाई नचिन्ने भएकाले संसदमा यस बिषयमा बहस गर्न उचित नभएको बताएका

३ चैत,पर्सा । औद्योगिक तथा व्यापारिक नगरी पर्साको वीरगञ्जमा गर्मी लागेसँगै लामखुट्टेको समस्या बढ्न थालेको छ । फागुन मध्यपछि नै

३ चैत,काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कैदीबन्दी बिरामी भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकलाई

३ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सचिवालय बैठक बोलाएको छ । आज दिउँसो ४ बजे पार्टी कार्यालयमा बस्ने

२ चैत,काठमाडौं । समाजवादी मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको ठहर

२ चैत,काठमाडौँ ः त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुनमात्र ४ दिन बाँकी छ। चैत ५ गतेको चुनावका

२ चैत,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकहरूको मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताएका छन्

२९ फागुन,वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तार रोक्न परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि यसको जस लिने राजनीति होडवाजी फेरी