Logo
शहीद परिवारसँग अध्यक्ष प्रचण्डको भेट

९ फागुन,पोखरा। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले शहीद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । अध्यक्ष प्रचण्डले शुक्रबार तनहुँको दुलेगौडामा शहीद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको हो। भेटमा अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको पछिल्लो सरकारले जनयुद्धका शहीद तथा बेपत्ताहरूको सम्मान, राहत लगायतका क्षेत्रमा महत्वपूर्ण काम गरेको

बालेनको दोस्रो स्टाटस– प्रधानमन्त्रीज्यू– नेपाली भएर बाच्ने आधार त दिनुस्

९ फागुन,काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह

नेपाल बनाउन संभव छ, हामीले नै बनाउने हो : प्रचण्ड

८ फागुन,गोरखा ।पूर्वप्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेपाल बनाउन सम्भव रहेको र हामीले नै बनाउने हो’

राप्रपाले सातै प्रदेशमा भण्डाफोर सभा गर्ने

८ फागुन,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भण्डाफोर सभा आयोजना गर्ने भएको छ। पार्टी महासचिव राजेन्द्र गुरुङले विज्ञप्ति जारी गरेर

कांग्रेस सभापति देउवाको भारत भ्रमण रद्द

८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित

८ फागुन,काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। पार्टी पोलिटव्युरो सदस्य तथा बागमती

मधेसका मुख्यमन्त्री सतिश सिंहद्वारा वीरगञ्जका सातवटा अस्पतालमा अनुगमन (फोटो सहित)

७ फागुन,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्जको प्रतिमा चोक स्थित नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर प्रालिलाई बन्द

नेपालमा मानव अधिकार उल्लंघनका घटनामा वृद्धि, एक वर्षमै १० हजार…

७ फागुन,काठमाडौं । सन् २०२४ मा नेपालमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा वृद्धि भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र

नेकपा माओवादी केन्द्र पर्सामा तराई मधेस जनजागरण अभियान तयारीको छलफल

७ फागुन,वीरगञ्ज । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति पर्साको बैठक आज सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) का

प्रजातन्त्र दिवसको अवसरमा बालिकालाई भोजन

७ फागुन,नारायणगढ । स्वतन्त्रता सेनानी स्वर्गीय तिलकप्रसाद सापकोटाको स्मृतिमा ३५ जना अनाथ बालिकालाई भोजन गराइएको छ। प्रजातन्त्र दिवसको अवसरमा आज

इण्डो नेपाल अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

७ फागुन, वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्जको प्रतिमा चोक स्थित इण्डो नेपाल हस्पिटल बन्द गर्न निर्देशन दिनुभएको

रेडक्रस पर्साको सम्पन्न मतदानको मतगणना शुरु

७ फागुन, वीरगञ्ज । नयाँ नेतृत्व चयनको लागि आज सम्पन्न नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको मतदानको मतगणना सुरु भएको छ

प्रजातन्त्र दिवसको अवसर पारेर सुवर्णपुर सहिद स्मारकको सरसफाई

७ फागुन,वीरगञ्ज । संरक्षणको अभावमा कुरुप बन्दै गईरहेको सुवर्णपुर सहिद स्मारकको बुधबार सरसफाई गरिएको छ । ठोरी गापा –५, सुवर्णपुरमा

नेपाली काङ्ग्रेसका सभापति देउवा बिहीबार भारत जाने

७ फागुन,काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा भोलि (बिहीबार) भारत जाने भएका छन्। उत्तर प्रदेशको प्रयागराजमा आयोजित ’कुम्भ ग्लोबल

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहको नेतृत्वमा वीरगञ्जका अस्पतालहरुमा अुनगमन

७ फागुन,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्जस्थित निजी अस्पतालहरूको आज अनुगमन गर्नुभएको छ । मधेश प्रदेशका स्वास्थ्य तथा