Logo
१७ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

२९ माघ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना सहहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा गरेको हो । सरुवा हुनेमा भन्सार महानिर्देशकदेखि आन्तरिक राजश्व विभागसम्मका महानिर्देशक छन् ।

कमजोरले मात्रै विधि मान्छन्,शक्ति भएकाले पर्दैन : जनार्दन शमा

२९ माघ,काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले विधिको शासन कमजोरहरूका लागि मात्रै लागू हुने टिप्पणी गरेका छन्

नयाँ शक्तिका केन्द्रीय कार्यसमिति सदस्य माओवादी केन्द्रमा प्रवेश

२९ माघ,सुर्खेत । बाबुराम भट्टराई नेतृत्वको नेसपा नेतृत्वको केन्द्रीय कार्यसमिति परित्याग गरी सुर्खेतमा भिमबहादुर मल्ल ’सुवास’ माओवादी केन्द्रमा प्रवेश गर्नु

प्रतिपक्षी दलको अवरोधपछि १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित

२९ माघ,काठमाडौं । प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई

भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपालको निर्णय

२९ माघ,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बसेको संसदीय

दुई तिहाइ अहंकारमा राष्ट्रिय सभाले दियो धक्का, अध्यादेश पास हुँदैन…

२९ माघ,सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले ल्याएको अध्यादेश पास हुन सक्ने स्थितिमा नरहेको बताएका छन्। उनले सरकारले

सामाजिक सञ्जाल बिधेयक फिर्ता लिन रास्वपा सांसद सुमना श्रेष्ठको माग

२९ माघ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल सबन्धि बिधेयक फिर्ता गर्नु पर्ने जनाएकी छिन् । संसद

नेसपा नयाँ शक्तिको उपाध्यक्षमा मानुषी यमी निर्विरोध निर्वाचित

२९ माघ,काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को उपाध्यक्षमा मानुषी यमी भट्टराई निर्विरोध निर्वाचित भएकी छन्। काठमाडौंमा भएको महाधिवेशनबाट पार्टीको

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

२९ माघ,काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाको बैठक मंगलबार बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे

प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न मागसहित सर्वोच्चमा मुद्दा दायर

२८ माघ,काठमाडौं। सर्वोच्च अदालतबाट जारी भएको परमादेश कार्यान्वयनमा अवरोध गरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको

प्रमुख प्रशासकीय अधिकृत गिरी तीन महिनादेखि कार्यालयमा नआएको भन्दै प्रजिअलाई…

२८ माघ,वीरगञ्ज । कालीकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरी तीन महिनादेखि कार्यालयमा अनुपस्थित रहेको भन्दै उपप्रमुखसहितको टोलीले पर्सा जिल्लाका

समाजवाद हाम्रै पालामा संभव छ : प्रचण्ड

२८ माघ,महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थित योजनाका साथ जाने हो भने समाजवाद निर्माण हाम्रै पालामा

भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब भत्ता बढाउनुपर्छ : मुख्यमन्त्री सिंह

२८ माघ,जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब सुविधा बढाउनुपर्ने बताएका छन् । अख्तियार दुरुपयोग

पाथीभरा केबलकारको विरोधमा थप आन्दोलनको कार्यक्रम घोषणा

२८ माघ,काठमाडौ। पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा आन्दोलनरत पक्षले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

२८ माघ,काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा