Logo
सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रू

११ माघ,काठमाडौं । सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रू (छेडिएको) भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल उपस्थितिमा सुरुङमार्गको ब्रेक थ्रू भएको हो । ओली प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअलरूपमा उपस्थित भएका हुन् । प्रधानमन्त्री ओली स्थलगतरूपमै पुग्ने कार्यक्रम थियो । तर, अस्वस्थ भएपछि उनी जान सकेनन् । राष्ट्रिय

सुप्रिम सहकारी प्रकरणमा : रविविरुद्धको मुद्दा आज पनि आएन आदेश

११ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दाको आदेश आज पनि आउन सकेन। रूपन्देही जिल्ला

प्रहरीले जो सुकैलाई सम्पत्ति शुद्धिकरणको मुद्दा लगाइदिन्छ भन्ने हल्ला मात्र…

११ माघ,काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग)मा प्रहरीले जसलाई पनि मुद्दा लगाइदिन्छ भन्ने हल्लामा कुनै सत्यता नभएको

पेन्सन बञ्चित शिक्षक समुह पर्साले बुझायो ध्यानाकर्षण पत्र

११ माघ,वीरगञ्ज । नेपाल सरकारले जारी गरेको अध्यादेशमा शिक्षकलाई योगदानमा आधारित निवृत्तभरण कोषमा सहभागी गराउने व्यवस्था खारेज गर्न माग गर्दै

संघीय सरकारमा रहेका तीन मन्त्रीलाई पर्सावासीको प्रश्नैप्रश्न

११ माघ, काठमाडौं । संघीय सरकारमा रहेका तीन मन्त्रीलाई पर्सावासीले आफूहरूको विकासप्रति कम चासो दिएको भनेर प्रश्न गरेका छन् ।

मधेस प्रदेश सभामा पेश भएको भाषा विद्येयक फिर्ता

११ माघ,जनकपुरधाम । मधेस सरकारले भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ फिर्ता लिएको छ । आज प्रदेश सभामा बोल्दै

बहुदरमाईकाे समस्यामा एमालेलाई जिम्मेवार बन्न शिक्षक महासंघको माग

११ माघ,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाको समस्या समाधानका लागि मन्त्रीलाई दबाव दिन नेपाल शिक्षक महासंघले नेकपा एमाले पर्सालाई ज्ञापनपत्र बुझाएको

मधेशमा विवादित ‘भाषा विधेयक’ फिर्ता हुने

११ माघ,जनकपुरधाम । मधेस सरकारले भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ फिर्ता लिन लागेको छ । शुक्रबार दिउँसो १

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध मुद्दा दर्ता

११ माघ,काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध सर्वोच्च अदालतको अवहेलना गरेको अभियोगमा निवेदन दर्ता भएको छ। टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

११ माघ,काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बैठक

नेपाल पत्रकार महासंघ पर्सा शाखा र नेपाल बार एशोसिएसन पर्साबीच…

१० माघ,वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखा र नेपाल बार एशोसिएसन पर्साबीच दुईपक्षीय सम्झौता भएको छ । नीतिगत तथा

मधेशका मुख्यमन्त्री र शिक्षामन्त्रीको पुत्ला दहन

१० माघ,जनकपुरधाम । मधेश प्रदेश सरकारले ल्याएको मधेशको कामकाजी भाषासम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै युवाहरुले मधेशका मुख्यमन्त्री र शिक्षा तथा

सामाजिक कुप्रथाको अन्त्य सामाजिक बहिष्करणबाट मात्रै सम्भव हुन्छ : प्रमुख…

१० माघ,वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद अर्यालले समाजमा व्याप्त बाल विवाह, दाईजो प्रथा र खर्चिलो विवाह न्यूनीकरण

भूमी समस्या समाधान आयोग पर्साको अध्यक्षमा नियुक्त अध्यक्ष अहम्मदले गरे…

१० माघ,वीरगञ्ज । भूमी समस्या समाधान आयोग पर्साको अध्यक्षमा नियुक्त तबरेज अहमदले आजदेखि कार्यभार सम्हालेका छन् । गएको पुस २९

मधेशमा सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक सच्याउन सांसदहरूको माग, प्रदेशसभा…

१० माघ,जनकपुरधाम। मधेश प्रदेश सरकारले पेश गरेको प्रदेशको सरकारी कामकाजीको भाषा विधेयक, २०८१ सच्याएर ल्याउन सत्ता र प्रतिपक्षी दलका सांसदहरूले