Logo
अमेरिकाद्वारा रूसका दुई ठूला तेल कम्पनीमाथि प्रतिबन्ध, युक्रेनमा शान्ति सम्झौताका…

६ कार्तिक, काठमाडौँ । युक्रेनमा शान्ति सम्झौता गराउन रूसमाथि दबाब बढाउने उद्देश्यसहित अमेरिकाले रूसका दुई ठूला तेल कम्पनी रोसनेफ्ट र लुकोइलमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै उक्त कदम रूसलाई युद्ध अन्त्यतर्फ ल्याउने प्रयासको हिस्सा भएको बताएका हुन्। राष्ट्रपति ट्रम्पले रूसी

डिपफेक र एआई-उत्पन्न नक्कली सामग्री नियन्त्रणका लागि भारतको आईटी नियम…

६ कार्तिक, काठमाडौँ । भारत सरकारले एआई र डिपफेक प्रविधिबाट उत्पन्न नक्कली सामग्रीका कारण हुने सम्भावित सामाजिक, राजनीतिक र व्यक्तिगत हानिलाई

पेरुका राष्ट्रपति जोस जेरीद्वारा लिमा शहरमा ३० दिनको आपतकालीन अवस्था…

५ कात्तिक,काठमाडौं । पेरुको राजधानी लिमा दिनानुदिन बढिरहेको हिंसा, हत्या र आपराधिक गतिविधिलाई रोक्न राष्ट्रपति जोस जेरीले मंगलबारदेखि ३० दिनको

भारतीय अभिनेता असरानीको निधन

४ कार्तिक, काठमाडौँ ।  हिन्दी सिनेमाका प्रख्यात हास्य अभिनेता गोवर्धन असरानी (असरानी) को ८४ वर्षको उमेरमा निधन भएको छ। उनी

हुथी विद्रोहीद्वारा पक्राउ परेका यूएन कर्मचारीहरू मुक्त, संयुक्त राष्ट्रसंघको पुष्टि

४ कार्तिक, काठमाडौँ ।  यमनमा हुथी विद्रोहीद्वारा दुई दिनअघि पक्राउ परेका संयुक्त राष्ट्रसंघ (यूएन) का कर्मचारीहरूलाई मुक्त गरिएको संयुक्त राष्ट्रसंघले

दीपावलीपछि दिल्ली र आसपासका क्षेत्र ‘ग्यास चेम्बर’मा परिणत, वायु प्रदूषण…

४ कार्तिक, वीरगञ्ज । दीपावलीको उत्सवपछि भारतको राजधानी दिल्ली र आसपासका क्षेत्र (एनसीआर) मा वायु प्रदूषणको स्तर अत्यन्तै खतरनाक बनेको

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोलम्बियाली राष्ट्रपति पेट्रोलाई ‘लागूऔषधका नेता’ को आरोप

३ कात्तिक,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई “अवैध लागूऔषधका नेता” भएको आरोप लगाएका छन्। ट्रम्पले आफ्नो

हङकङ विमानस्थलमा कार्गो विमान दुर्घटना, दुई जनाको मृत्यु

३ कार्तिक, काठमाडौँ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान एक कार्गो विमान दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ ।

ट्रम्पका नीतिविरुद्ध अमेरिकाभर ७० लाख नागरिक सडकमा

३ कार्तिक, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूविरुद्ध अमेरिकाभर एकैसाथ आयोजित प्रदर्शनमा करिब ७० लाखभन्दा बढी नागरिक सहभागी भएका

इजरायल-हमास युद्धविराम : शव हस्तान्तरण जारी, दोस्रो चरणको वार्ता अनिश्चित

२ कात्तिक,काठमाडौं ।  हमासले शनिबार थप दुई मृतक इजरायली बन्धकहरूको शव इजरायली पक्षलाई हस्तान्तरण गरेको छ। योसँगै अक्टोबर १० मा

पाकिस्तानी आक्रमणमा तीन अफगान क्रिकेट खेलाडीको मृत्यु

१ कात्तिक, काठमाडौं । पाकिस्तानको हवाई आक्रमणमा तीन जना अफगान क्रिकेट खेलाडीको ज्यान गएपछि अफगानिस्तानले नोभेम्बरमा हुने त्रिदेशीय टी–२० क्रिकेट

भारतले अब रूसबाट तेल नकिन्ने : अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

३० असोज, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रूसबाट तेल नकिन्ने प्रतिबद्धता व्यक्त गरेको दाबी गरेका छन्। बुधबार

अभिनेता पंकज धीरको निधन, ‘महाभारत’मा कर्णको आइकनिक भूमिकाबाट कमाएका थिए…

२९ असोज, विरगंज । बलिउडका वरिष्ठ अभिनेता पंकज धीरको निधन भएको छ। भारतीय टेलिभिजनको ऐतिहासिक धारावाहिक ‘महाभारत’ मा उनले निभाएको

हमासबाट बन्धक बनाइएका नेपाली युवा विपिन जोशीको हत्या दुई वर्षअघि…

२८ असोज, काठमाडौं । हमास लडाकुहरूद्वारा बन्धक बनाइएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्षअघि नै हत्या भएको पुष्टि भएको छ।

हमासद्वारा विपिनसहित चार बन्धकको शव इजरायललाई हस्तान्तरण, पहिचान प्रक्रिया सुरु…

२८ असोज, काठमाडौँ । हमासले गाजाबाट चार मृत बन्धकहरूको शव इजरायललाई हस्तान्तरण गरेको छ। सोमबार अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (ICRC) मार्फत