Logo
आन्दोलनबाट सरकार ढलेको १८ महिनापछि बंगलादेशमा कडा सुरक्षासहित मतदान शुरु

२९ माघ, काठमाडौँ । बंगलादेशमा बिहीबार बिहानदेखि देशभर आमनिर्वाचन अन्तर्गत मतदान शुरु भएको छ । विद्यार्थी आन्दोलनको दबाबमा तत्कालीन प्रधानमन्त्री शेख हसिना अपदस्त भएको १८ महिनापछि हुन लागेको यो निर्वाचनलाई राजनीतिक रूपान्तरणपछिको महत्वपूर्ण अभ्यासका रूपमा हेरिएको छ । देशभरिका ४२ हजार ७७९ मतदान केन्द्रमा बिहान साढे ७ बजेदेखि मतदान शुरु

अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो

 २७ माघ,वासिङ्टन । संयुक्त राज्य अमेरिकाको एक अपील अदालतले नेपाल, होन्डुरस र निकारागुआबाट आएका आप्रवासीहरूलाई प्रदान गरिएको अस्थायी संरक्षित स्थिति

भारतको कोइलाखानी विष्फोटमा ज्यान गुमाउने नेपालीको संख्या ४ पुग्यो

२७ माघ, वीरगञ्ज । भारतको मेघालयस्थित पूर्वी जयन्तिया हिल्समा रहेको एक कोइलाखानीमा भएको विष्फोटमा परेर ज्यान गुमाउने नेपालीको संख्या चार

राजपाल यादवले चेक बाउन्स मुद्दामा तिहाड जेलमा

२६ माघ,नयाँ दिल्ली । बलिउड अभिनेता राजपाल यादवले दिल्ली उच्च अदालतले चेक बाउन्स मुद्दामा उनको सजायको समयसीमा थप गर्न अस्वीकार

इरानी अदालतद्वारा नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई ६ वर्ष…

२६ माघ,काठमाडौं । इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता तथा मानव अधिकार अभियन्ता नर्गेस मोहम्मदीलाई छ वर्षको जेल सजाय

मेघालयको अवैध कोइला खानी विस्फोटमा मृत्यु हुनेको संख्या २५ पुग्यो,…

२४ माघ, काठमाडौं । भारतको मेघालय राज्यमा रहेको एक अवैध कोइला खानीमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या २५ पुगेको

अमेरिका–भारतबीच अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा

२४ माघ, काठमाडौं । अमेरिका र भारतले अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा गरेका छन्। दुवै देशले संयुक्त वक्तव्य जारी गर्दै

इस्लामावादको शिया मस्जिदमा आत्मघाती बम विस्फोट, कम्तीमा ३० जनाको मृत्यु

२४ माघ,काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादस्थित एक शिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको छ

पाकिस्तानले भिसा नदिँदा बुवालाई भेट्न नपाएको इमरान खानका छोराको आरोप

२२ माघ,काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानका छोराहरू कासिम र सुलेमान खानले

वासिङ्टन पोस्टले तीन सय भन्दा बढी पत्रकार तथा कर्मचारी हटायो

 २२ माघ,काठमाडौं । अमेरिकाको प्रतिष्ठित सञ्चार संस्था द वासिङ्टन पोस्ट ले व्यापक पुनर्संरचनाको क्रममा ३०० भन्दा बढी पत्रकार तथा कर्मचारीलाई

पूर्वी युक्रेनमा रुसी ड्रोनको कहर : खानी मजदुर चढेको बसमा…

१९ माघ, काठमाडौँ । रुसले पूर्वी युक्रेनमा गरेको ड्रोन आक्रमणमा कम्तीमा १५ जना खानी मजदुरको ज्यान गएको छ । युक्रेनको

मुम्बईमा बलिउड निर्देशक रोहित शेट्टीको घरमा गोलीबारी

१८ माघ,काठमाडौं । भारतको महाराष्ट्र राज्यको राजधानी मुम्बईमा चर्चित फिल्म निर्देशक रोहित शेट्टीको घर बाहिर गोलीबारी भएको छ। शनिबार राति

पश्चिम बंगालमा दुईजनामा मात्रै निपाह भाइरस पुष्टि

१७ माघ, काठमाडौं । भारतको रोग नियन्त्रण केन्द्र (एनसिडिसी)ले गत डिसेम्बरयता पश्चिम बंगालमा दुईजनामा मात्र निपाह भाइरसको संक्रमण पुष्टि भएको

अमेरिकाले ६५ हजार थप ‘एच–२बी’ मौसमी कामदार भिसा उपलब्ध गराउने…

 १७ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सेप्टेम्बर ३० सम्मका लागि करिब ६५ हजार थप ‘एच–२बी’ मौसमी कामदार

इरान–अमेरिका तनाव बढ्दा इरानले सैन्य तयारी तीव्र पार्यो

१७ माघ, काठमाडौं । अमेरिकासँगको तनाव बढ्दै जाँदा इरानले सम्भावित सैन्य कारबाहीको चेतावनी दिंदै आफ्नो सैन्य तयारीलाई तीव्र बनाएको छ।