Logo
जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतहरुको लागि प्रशंसनीय खोज तालिम दिदै…

१२ कात्तिक,वीरगञ्ज ।पूर्वीय अनुसन्धानका लागि सकारात्मक विज्ञान (इरिप्स) संस्थाले रुपान्तारणकारी नेतृत्व र सकारात्मक संगठन विकासको लागि प्रशंसनीय खोजको तालिमको आयोजना गर्ने भएको छ । व्यक्ति वा संगठनहरु भित्र रहेका सकारात्मक संभावनाहरुको प्रष्फुटन गराएर सकारात्मक रुपान्तरणको वातावरण सिर्जना गर्ने संसारकै सबै भन्दा चमत्कारिक विधिको रुपमा रहेको चर्चित प्रशंसनीय खोज (ब्उउचभअष्बतष्खभ क्ष्लत्रगष्चथ)

ओली आतंकबिरुद्ध मोर्चाको आवश्यक्ता–प्रभु साह

१२ कात्तिक,काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निरंकुशता विरुद्ध

प्राधिकरणले लाइन काट्न थालेपछि ११ उद्योगले तिर्न थाले किस्तामा बक्यौता…

१२ कात्तिक,काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा विद्युत् प्राधिकरणले लाइन काट्न थालेसँगै ११ उद्योगले किस्ताबन्दीमा बक्यौता तिर्न थलेका छन्।

केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौँ : मन्त्री गुप्ता

१२ कात्तिक,काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने बताएका छन्

आजबाट वीरगञ्जमा लाग्ने ‘रात्री बजार’को तयारी पुरा

११ कात्तिक,वीरगञ्ज । आजबाट वीरगञ्जमा लाग्ने ‘रात्री बजार’को तयारी पुरा भएको छ । अर्थतन्त्रलाई चलायमान बनाउन दिपावलीको अवसर पारेर वीरगञ्ज

बझाङमा जीप दुर्घटना, चारजना घाइते

१२ कात्तिक,चैनपुर । बझाङमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९

इजरायली आक्रमणपछि इरानसँग रहेका दुई कठिन विकल्प– कमजोर देखिने कि…

१२ कात्तिक,काठमाडौं । इरानमाथि इजरायलले गरेको जवाफी आक्रमणपछि मध्यपूर्वमा युद्धको संकट गहिरिएको छ । इरानले एक महिनाअघि गरेको मिसाइल आक्रमणको

रास्वपाले मंगलबार बालुवाटारमा प्रदर्शन गर्ने

१२ कात्तिक,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार बालुवाटारमा प्रदर्शन गर्ने भएको छ । रास्वपाले आफ्ना सभापति रवि लामिछाने

पार्टीभित्र देखिएको तानाशाही शैलीको प्रतिवाद गरौँ : भीम रावल

१२ कार्तिक,काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीभित्रको तानाशाही शैलीको प्रतिवाद गर्न आह्वान गरेका छन्। सुदूरपश्चिम प्रदेश कमिटी,

पुर्ख्यौली पेशालाई व्यावसायीकरण गर्न खोज्दै कुम्हाल समुदाय, राज्यले सहयोग नगरेको…

१२ कात्तिक,वीरगञ्ज । माटोको भाडा बनाउने कुम्हाल समुदायको पुख्र्यौली पेशा हो । उनीहरुले बनाउने माटाका भाँडाहरु विभिन्न पूजापाठ तथा चाडपर्वहरुमा

दुई दलीय व्यवस्थाका लागि सरकारले अध्यादेश ल्याउन लागेको हो :…

१२ कात्तिक,काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले सरकारले दुई दलीय व्यवस्थाका लागि अध्यादेश ल्याउन लागेको बताएका छन्

विश्वको एक प्रमुख उत्पादनको केन्द्र बन्दै भारत

१२ कात्तिक,काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१४ मा सुरु गरेको  मेक इन इण्डिया कार्यक्रम भारतमा एक सफल रूपमा अघि

देशभर डेंगी संक्रमितको संख्या २७ हजार नाघ्यो, काठमाडौंमा मात्रै चार…

१२ कात्तिक,काठमाडौं । यो वर्ष (सन् २०२४ जनवरीयता) देशभर डेंगी संक्रमितको संख्या २७ हजार नाघेको छ । जनवरीदेखि २५ अक्टोबरसम्म

काठमाडौँको कीर्तिपुर अस्पतालपछाडि महिलाको शव, अनुसन्धान गर्दै प्रहरी

१२ कात्तिक,काठमाडौं । काठमाडौँको कीर्तिपुर अस्पतालपछाडि एक महिलाको शव फेला परेको छ। कीर्तिपुर नगरपालिका–२, कीर्तिपुर अस्पतालपछाडिको झाडीमा हाल नाम, थर,

रौतहटबाट स्रोत नखुलेको ५ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

१२ कात्तिक,वीरगञ्ज । रौतहट प्रहरीले स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ