Logo
बारामा धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या

११ कात्तिक, बारा । धारिलो हतियार प्रहार गरि बारामा एक वृद्धको हत्या गरिएको छ । अज्ञात समूहले धारिलो हतियार प्रहार गरी महागढीमाई नगरपालिका वडा नम्बर १ नैकाटोलमा स्थानीय ५० वर्षीय श्रीनारायण यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो । गएराति करिब ८ बजे घर नजिकैको

विश्वकप क्रिकट लिग टु : आज नेपाल र अमेरिका भिड्दै

११ कात्तिक, काठमाडौं । विश्वकप क्रिकट लिग टु अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा आज नेपाल र अमेरिका

साफ महिला च्याम्पियनसिप : नेपालले आज भारतसँग खेल्दै

११ कात्तिक, काठमाडौँ । साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्न घरेलु टोली नेपालले आज भारतसँग खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुका

आजदेखि काठमाडौँमा एनआरएनए ‘ग्लोबल’ सम्मेलन हुँदै

११ कात्तिक, काठमाडौँ । रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को ‘ग्लोबल’

सहयात्री बचत तथा ऋण सहकारी संस्थाकोे १७ औ साधारण सभा…

१० कात्तिक,पर्सागढि । पर्सागढि नगरपालिका वर्डा नं. ४ मा रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्था लि.को १७ औ वार्षिक

इरानको आणविक र तेल स्थलमा आक्रमण नगर्न इजरायललाई अमेरिकाको चेतावनी

१० कात्तिक,काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको आणविक र तेल स्थलमा आक्रमण नगर्न चेतावनी दिएका छन् । बाइडेन

सरकारका गलत कदमका विरुद्ध सडक र सदन दुबै मोर्चाबाट प्रतिवाद…

१० कात्तिक,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका गलत कदमका विरुद्ध सदन र सडक दुबै मोर्चाबाट प्रतिवाद

प्रचण्डको प्रश्न– भूटानी शरणार्थी काण्ड कहाँ पुग्यो ?

१० कात्तिक,काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरु कहाँ पुगे भनेर

नेपालमा माओवादीले थालेको सुशासनको रेडर्क कसैले मेटाउन सक्ने छैन :…

१० कात्तिक,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारले नेपालमै सुशासनको सवालमा ऐतिहासिक रेडर्क

दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियो : प्रचण्ड

१० कात्तिक,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गर्नुभएको बताउनुभएको

वीरगञ्जको तीन छुट्टा छुट्टै स्थानमा गरिएको कार्यक्रममा २४४ जनाद्धारा रक्तदान

१० कात्तिक,वीरगञ्ज । वीरगन्जको छुट्टाछुट्टै तीन स्थानमा आज रक्तदान कार्यक्रमको आयोजना भएको छ । निर्माण व्यावसायी संघ पर्साले अदालत रोड

जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्छ : प्रधानमन्त्री ओली

१० कात्तिक,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा कोप–२९ सम्मेलनको पूर्वसन्ध्यामा

२७ हजार नाघे डेंगु संक्रमित, उपत्यकामा मात्रै करिब ६ हजार…

१० कात्तिक,काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या २७ हजारभन्दा बढी नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण

समाजमा सामुदायिक रेडियोहरुको भूमिका महत्वपूर्ण छ : खानेपानी मन्त्री यादव

१० कात्तिक,वीरगञ्ज । संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले सामुदायिक रेडियोको भूमिका समाजमा महत्वपूर्ण रहेको बताए । वीरगञ्जबाट प्रसारण भएको