Logo
राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

२२ असोज,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगका बेग्लाबेग्लै वार्षिक प्रतिवेदन प्रस्तुत भएका छन् । निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन आज राष्ट्रपति भवनमा आयोजित बेग्लाबेग्लै कार्यक्रममा राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको हो । राष्ट्रपति पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार

राष्ट्रिय मानव अधिकार आयोग दसैँ बिदामा पनि खुला रहने

२२ असोज,काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोग दसैँ बिदाको समयमा पनि खुला रहने भएको छ । आयोगका केन्द्रीय, प्रदेश तथा

दमौलीमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

२२असोज,दमौली । भानु नगरपालिका–१ बोटेगाउँमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । स्थानीय ३६ वर्षीया पूर्णमाया बोटेको हत्या आरोपमा

गाजा द्वन्द्वको एकवर्ष, ४२ हजारले गुमाए ज्यान

२२ असोज,काठमाडौं । गाजा पट्टीमा इजरायलको चलिरहेको आक्रमण एक वर्ष पहिले अक्टोबर ७, २०२३ को दक्षिणी इजरायली सीमामा हमासको आक्रमणको

५ वटा प्रदेशमा अबको ३ महिना सरदरभन्दा बढी वर्षा हुने,…

२२ असोज,काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

दिल्ली कन्सुलरसहित तीन एसएसपीको सरुवा

२२ असोज,काठमाडौँ । तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरिएको छ। गृह मन्त्रालयले दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यरत कन्सुलर प्रहरी

हेटौँडा–काठमाडौँ जोड्ने सबै सडकमार्ग सञ्चालन

२२ असोज,काठमाडौँ। बाढीपहिरोका कारण अवरुद्ध हेटौँडाबाट–काठमाडौँ जोड्ने सबै सडकमार्ग सञ्चालनमा आएका छन् । मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा

मन्त्रीहरूको टोली सिन्धुलीमा

२२ असोज,काठमाडौं । बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन संघीय सरकारका ३ मन्त्री मंगलबार सिन्धुली आइपुगेका छन् । गृहमन्त्री रमेश

भारतको हरियाणा विधानसभा निर्वाचन, कांग्रेसको सुरुवाती अग्रता

२२ असोज,काठमाडौं । भारतको हरियाणा राज्यको विधान सभामा भारतीय नेशनल कांग्रेसले सुरुवाती अग्रता लिएको छ । अक्टोबर ५ मा भएको

महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने

२२ असोज,काठमाडौं। महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिटानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ। उच्च अदालतको फैसला चित्त बुझेको हुनाले

जनकपुरधाममा झिझिया महोत्सव हुने

२२ असोज, जनकपुर । नव मिथिला फाउण्डेसनको आयोजनामा जनकपुरधाममा झिझिया महोत्सव हुने भएको छ । बडादशैँको अवसर पारेर भोलि झिझिया

बैंकबाट निकालेको रकम लुटेर फरार भएका चार जना बारा प्रहरीको…

२२ असोज, बारा । जेष्ठ नागरिकले बैंकबाट निकालेको रकम लुटेर फरार भएका चार जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

आउँदो तीन महिनाको हावापानी आकलन, पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा…

२२ असोज, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४)को अवधिको

आज आश्विन शुक्ल पञ्चमी, स्कन्दमाताको पूजा आराधना गरिँदै

२२ असोज, काठमाडौँ । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ

एडीबीद्वारा भारतका लागि चार करोड डलर ऋण स्वीकृत

२१ असोज,काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी) ले भारतको महाराष्ट्रमा तटीय र नदी किनारहरूको संरक्षण ४२ लाख अमेरिकी डलर ऋण